वास्तविक क्षेत्रका कम्पनीलाई पूँजी बजारमा भित्र्याउन बोर्डले थाल्यो

  काठमाडौं । पूँजी बजारमा वास्तविक क्षेत्रलाई आकर्षित गर्ने प्रयोजनको लागि धितोपत्र बोर्डले सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ । बोर्डले आइतबार निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग बाणिज्य महासंघ

सन् २०१७ को पहिलो सेयर कारोबार, नेप्से सूचक २२ अंकले बढ्यो

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०१७ को पहिलो सेयर कारोबारमा सेयर बजार सूचक नेप्सेमा सुधार आएको छ । आइतबार नेप्से सूचक २२.३४ अंकले बढेको छ । गत साताको अन्तिम

साताको सेयर बजारः सूचक ५६ अंकले घटे पनि कारोबार रकम ९२ करोडले बढ्यो

काठमाडौं । यो साता नेपाली सेयर बजारमा सूचक घटेपनि कारोबार रकम भने बढेको छ । नेपाल स्टक एकसचेञ्ज (नेप्से) का अनुसार यो सता १ सय ५६ कम्पनीका ३६ लाख ३२

नेपाली सेयर बजारमा कसरी लागू गर्न सकिन्छ श्रीलङ्काली मोडल ?

काठमाडौं । सेयर बजारको सुधार र बिस्तारका लागि विभिन्न माग राख्न नेपाल धितोपत्र बोर्ड पुगेका लगानीकर्तालाई बोर्डले माग पुरा गर्ने सम्बन्धमा तत्काल कदम चाल्ने आश्वासन दिएको छ । लगानीकर्ताका मागमध्ये

नेप्सेमा ग्रिन सिग्नल, सूचक ३० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पूँजी बजार मापक नेप्से परिसुचक ३० दशमलब २३ अंकले बढेको छ । कारोबार रकममा पनि उल्लेख्य वृद्धि भई ४३ करोड बाट आज ५६

रेवतबहादुरलाई सीतारामको चुनौति,- अब पनि नियामक भनेर सम्मान गरिरहन सक्दिनँ

आज तपाईँ लगानीकर्ताहरु जुन माग लिएर नेप्सेको प्राङ्गढमा भेला हुनुभएको छ, ती तपाईँहरुका होइनन्, हाम्रै माग हुन् । हामीले पनि यस्ता माग पहिलेदेखि नै उठाउँदै आएका थियौं । त्यो कुरा

नेप्सेमा सुधार, कारोबार रकम भने घट्यो

सेयर बजारमा आज थोरै सुधार आएको छ । गत साताभर ५४ अंकले घटेको नेप्से परिसूचक यो साता पनि कारोबारकोे पहिलो दुई दिन घटेपछि आज भने ५.६२ अंकले बढेको छ ।

लगानीकर्ताको आरोप- सेयर बजारलाई धितोपत्र बोर्ड र नेप्सेले नै जुवा घर बनाए !

काठमाडौं । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले विभिन्न समयमा गरेका प्रतिवद्धता पुरा नगरेको भन्दै सेयर लगानीकर्ताहरु आन्दोलित भएका छन् । लगानीकर्ताहरुले बैंकलाई सेयर दलालको इजाजत दिनुपर्ने लगायतका ६ बुँदे

सेयर बजारका बादशाह वारेन बफेट बारे केहि रोचक तथ्य

काठमाडौं । वारेन बफेट २१औं शताब्दीका सेयर बजारका महान् लगानीकर्ता हुन् । विश्वविख्यात म्यागेजिन फोब्र्सअनुसार बफेटसँग हाल ६२.१ अर्ब डलर सम्पत्ति छ । उनी सेयर बजारका विश्वकै सफल र धनी

धितोपत्र बोर्डका कारण सेयर बजार घटेको नेप्सेको दाबी

काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डका कारण नेपालको सेयर बजार घटेको नेपाल स्टक एक्सचेञ्जका अधिकारीहरुले आरोप लगाएका छन् । बोर्डले नेप्सेलाई काम गर्ने अधिकार नदिएकाले त्यसको प्रभाव बजारमा