नेप्से दोहोरो अंकले घट्यो, कारोवार रकममा वृद्धी

साताको शुरुवाती दिन नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ११ दशमलव ६३ अंकले घटेर १४६६ दशमलव ०९ बिन्दुमा झरेको छ । कारोबार रकममा भने भारी बृद्धि भएको छ

ग्लोबल अाईएमइ बैैंकलाई आस्वा प्रणालीको स्वीकृती

नेपाल धितोपत्र बोर्डबाट ग्लोबल आइएमई बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ । सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को

सिआइटी मोवाइल एप सेवा सुरु

काठमाडौं । नागरिक लगानी कोषले सिआटी मोवाइल एप सेवा सुरु गरको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखाबाट सो सेवाको सुभारम्भ गरेका हुन । सिआइटी मोवाइल एप

नेप्सेमा सामान्य वृद्धी, बीमा र बैंकिङ सुचक बढे

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धी भएको छ । आज नेप्से ३.३५ विन्दुले बढेर १४७९ दशमलव ८६ विन्दुमा पुगेको छ । कारोवार रकम भने घटेको छ । बिहीबार

घट्दो र बढ्दो बजारमा यसरी किन्नुस सेयर, जसले बढे पनि वा घटेपनि फाइदा दिन्छ

बुल र बियर मार्केट बजारको ट्रेण्डलाई जनाउने शब्द हुन् । बढ्दो बजारलाई बुल बजार भन्ने चलन छ भने घट्दो बजारलाई बियर भनिन्छ । साथै, बजार लगानीकर्ताको मानसिकताको पनि प्रतिबिम्ब भएका

फाइनान्स कम्पनीले फागुनदेखि आस्बा प्रणालीमा सहभागी हुन पाउने

काठमाडौं । फाइनान्स कम्पनीहरु पनि ‘एप्लिकेसन सपोर्ट बाइ ब्लक्ड अमाउन्ट (आश्बा)’ प्रणालीमा सहभागी हुन पाउने भएका छन् । धितोपत्र बोर्डले बाणिज्य बैंक र विकास बैंकलाई मात्रै सो प्रणालीमा सहभागी हुने

दुई दिनसम्म दोहोरो अंकले बढेको नेप्से आज स्थिर, कारोबार रकम पनि थोरै घट्यो

काठमाडौं । आज बुधबार नेप्से परिसुचक झिनो अंकले घटेको छ । अघिल्ला दुई दिन दोहोरो अंकले बढेको बजार आज ०.३९ अंकले घटेर १४७६.५१ अंकमा आएको छ । अघिल्लो दिनको तुलनामा

आस्बामा हामीमाथि अन्याय भयो, धितोपत्र बोर्डले कानुन मिच्योः वित्तीय संस्था संघ

काठमाडौं । फाइनान्स कम्पनीहरुले ‘एप्लिकेसन सर्पो बाइ ब्लक्ड अमाउन्ट (आश्बा)’ प्रणालीमा आफूहरुलाई सहभागी हुन नदिएको भन्दै आपत्ति जनाएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिकामा ‘ग’

१८ अंकले बढ्यो नेप्से परिसुचक, दुई समूह बाहेक सबै हरियो

काठमाडौं । साताको कारोबारको तेश्रो दिन नेप्से परिसुचक उकालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक १७.९३ अंकले बढेर १४७६.८९ अंकमा अडिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले

फरवार्डको ६ लाख कित्ता साधारण सेयर माघ ९ देखि

काठमाडौं । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । फरवार्डले माघ ९ गते देखि जारी हुने साधारण छिटोमा माघ १२ गते