असार १ देखि स्वरोजगार लघुवित्तको ५० प्रतिशत हकप्रद

काठमाडौं । स्वरोजगार लघुबित्तले आफ्ना सेयरधनीका लागि आगामी असार १ गते देखि ५० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । सेयरधनीहरुले आगामी साउन ४ गतेसम्म हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कुमारी बैंकको ३ लाख ६६ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । कुमारी बैंकले आज (जेठ १४) बाट हकप्रदमा नबिकेको ३ लाख ६६ हजार ५ सय ६२ कित्ता सेयर लिलामी गर्ने भएको छ । यसमध्ये ८६ हजार ९२ कित्ता प्रमोटर

छ्याङ्दी हाइड्रोपावर आइपीओ खुल्यो, कहाँबाट दिने आवेदन ?

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आज (जेठ १४) बाट प्रतिकित्ता १०० रुपैंयाँ अंकित दका ५ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ । निष्काशन छिटोमा जेठ १८ गते

बिटक्वाइनको व्यापारः २६ पैसा ७ बर्षमै यसरी भयो साढे २ लाख

काठमाडौं । तपाईले ७ वर्षअघि एक बिटक्वाइन २६ पैसामा किन्न गर्न पाउनुहुन्थ्यो । तर, अहिले यसको मुल्य २ लाख ५० हजारभन्दा बढी छ । कुनैपनि राम्रा भनिएका कम्पनीले दिन नसकेको

जनतासँग गाभिन सिद्धार्थ डेभलपमेन्ट बैंकको साधारणसभाले दियो अनुमति

काठमाडौं । सिदार्थ डेभलपमेन्ट बैंकको विशेष साधारणसभाले जनता बैंकसँग गाभिनको लागि सहमति प्रदान गरेको छ । बैंकको शुक्रवार भएको साधारणसभाले जनतासँग मर्जरको लागि सहमति दिएको बैंकको प्रमुख कार्यकारी अधिकृत अजय

छ्याङ्दी हाइड्रो पावरको आइपिओ बारे छलफल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले छ्याङ्दी हाइड्रो पावरको आस्वा प्रणालीमा सेयर भर्ने विषयमा छलफल गरेको छ । जेठ १४ देखि प्रतिकित्ता एक सय रुपैयाँको दरले ५ लाख ४० हजार कित्ता

एनआईडिसी क्यापिटल मार्केटको नाम परिवर्तन, अब सनराइज क्यापिटल लिमिटेड

काठमाडौं । सनराइज बैंकले सनराइज क्यापिटल लिमिटेड संचालनमा ल्याएको छ । सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केटलाई प्राप्ती गरी सनराइज क्यापिटल लिमिटेड संचालनमा ल्याएको हो । बैंकले एनआईडिसी क्यपिटल मार्केटस लिमिटेडलाई

आस्वा प्रणालीलाई प्रभावकारी गराउन धितोपत्र बोर्डको ९ बुँदे निर्देशन

काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई ९ बुँदे निर्देशन दिएको छ । बुधबार परिपत्र जारी गर्दै बोर्डले आस्वा प्रणालीलाई सरल र प्रभावकारी

एक सातामै ४३ प्रतिशतले किन बढ्यो हिमालयन डिस्टिलरीको सेयर मूल्य ?

काठमाडौं । पछिल्लो सातादेखि हिमालयन डिस्टिलरीको सेयर मूल्य बढिरहेको छ । गत विहीवार प्रतिकित्ता ५ सय ७२ रुपैयाँमा पाइने हिमालयन डिस्टिलरीको सेयर एकसातामा २ सय ४८ रुपैयाँले बढेको छ ।

नेप्सेमा ३ अंकको वृद्धि, आरएसडिसि लघुवित्त र हिमालयन डिस्टिलरीका लगानीकर्ताले १० प्रतिशतले कमाए

काठमाडौं । बुधबार नेपाल स्टक एक्चेन्ज (नेप्से) ३.०७ अंकले बढेर १६२९.५८ अंकमा बन्द भएको छ । लगातार ५ दिन घटेको नेप्से हिजो भने दोहोरो अंकले बढेको थियो । बुधबार १