सर्किट ब्रेक लागेर खुल्यो नेप्सेमा सेयर कारोबार
काठमाडौं । नेप्सेमा दोस्रो पटकपनि सर्किट ब्रेक लागेर सेयर कारोबार खुलेको छ । नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा ४ प्रतिशतले बढेर १५९५.२३ अंक पुग्दा दोस्रो पटक सर्कीट ब्रेक लागेको छ
काठमाडौं । नेप्सेमा दोस्रो पटकपनि सर्किट ब्रेक लागेर सेयर कारोबार खुलेको छ । नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा ४ प्रतिशतले बढेर १५९५.२३ अंक पुग्दा दोस्रो पटक सर्कीट ब्रेक लागेको छ
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा विभिन्न कम्पनीले दिएका बोनस सेयर सूचिकृत भएको छ । स्टाण्डर्ट चार्टर्ड बैंकका १३ लाख ७४ हजार ७ सय ५३ कित्ता बोनस सेयर सूचिकृत भएको छ
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा बजार खुलेको २५ मिनेटमै ३ प्रतिशतले बढेपछि १५ मिनेटका लागि कारोबार बन्द (सर्किट ब्रेक) गरिएको छ । बिहान ११ बजे खुलेको नेप्से साढे ११ बजे
काठमाडौं । हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेड सेयर सङ्घर्ष समितिका सदस्यले १३ वर्षदेखि रोकिएको कम्पनीको साधारण सभा गराउन माग गरेका छन् । सोमवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मलेन गर्दै सङ्घर्ष
काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । सोमबार बिहान बिरगन्जमा भैरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभाले २५ प्रतिशत बोनस सेयर र कर
काठमाडौं । नेप्सेको निर्देशनपछि सेयर दलालहरु धमाधम काठमाडौं उपत्यकाबाहिर शाखा विस्तार गरिरहेका छन् । आइतबारमात्रै विभिन्न दलाल कम्पनीले मोफसलका ६ शहरमा शाखा विस्तार गरेका थिए । बैशाख १५ भित्र देशभरका
काठमाडौं । बुटवल पावर कम्पनीले ३ सय ७० रुपैंयाँ प्रिमियममा १०० रुपैंयाँ ‘फेस भ्याल्यु’ जोडी ४ सय ७० रुपैंयाँमा एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले नेप्सेलाई आज चैत
काठमाडौं । आइतबारबाट बिभिन्न ब्रोकरहरुले काठमाण्डौं उपत्यका बाहिर आफ्नो सेवा बिस्तार गरेका छन् । धितोपत्र बोर्डले तयारी नपुगेकाले केही समय शाखा बिस्तार रोक्न निर्देशन दिए पनि नेप्सेको दबावका कारण ब्रोकरहरुले
काठमाडौं । नेप्से परिसूचक ४७.७९ अंकले बढ्दा पनि तीन कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आइतबार सप्तकोशी विकास बैंक, साहारा बिकास बैंक र प्रभु इन्स्योरेन्स प्रमोटर सेयरका लगानीकर्ताले गुमाएका हुन् ।
काठमाडौं । सेयर दलालहरुले काठमाडौं बाहिरबाट कारोबार सुरु गरेकै दिन नेप्सेमा बहार आएको छ । आजदेखि सेयर दलालहरु काठमाडौं उपत्यका बाहिरका ६ शहरबाट सेयर किनबेच सेवा सुरु गरेका थिए ।