सर्किट ब्रेक लागेर खुल्यो नेप्सेमा सेयर कारोबार




काठमाडौं । नेप्सेमा दोस्रो पटकपनि सर्किट ब्रेक लागेर सेयर कारोबार खुलेको छ ।  नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा ४ प्रतिशतले बढेर १५९५.२३ अंक पुग्दा दोस्रो पटक सर्कीट ब्रेक लागेको छ ।

यस अघि पहिलो आधा घण्टामै नेप्से ३ प्रतिशतले बढ्दा सर्किट लागेको थियो ।  नेप्से आधा घण्दा बन्द भइ १:२६ मा पुन सूचारु भएको छ ।


क्लिकमान्डु