यी हुन्, संसारकै १० ठूला सेयर बजार

काठमाडौं । संसारको दश ठूला सेयर बजारहरुको सूचीले देशहरुको बललिँदो भूमिका पनि उद्घाटन गर्छ । किनभने सेयर बजारलाई देशको अर्थतन्त्रको ऐना मानिन्छ । दश ठूला सेयर बजारको सूचीमा संसारका बिकसित

आस्वा प्रणालीलाई प्रभावकारी बनाउन धितोपत्र बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । बोर्डबाट हालसम्म ४१ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई आस्वा प्रणालीमा सहभागी हुनको लागि आवेदन लिएका छन् ।

नेप्सेले देखायो होलीको रातो रङ

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.४५ अंकले घटेको छ । साताको पहिलो दिन नेप्सेका सबै समूह राता भएका छन् । सेयर कारोवारबाट नेप्से परिसूचक १३१३.०१ अंकमा आइपुगेको छ

समुद्री डाकाबाट सम्पत्ति जोगाउन यसरी सुरु भएको थियो संसारको पहिलो सेयर कारोबार

काठमाडौं । संसारकै ठूलो सेयर कारोबार हुने न्यूयोर्क, लण्डन, सांघाई र मुम्बई स्टक एक्सचेञ्जमा भएको सेयर कारोबार र त्यहाँ सेयर किनबेच गर्ने व्यक्तिहरुलाई हेर्दा लाग्छ,- संसारमा जब धनाड्यहरु बढ्दै गए,

सिटिजन्सलाई हकप्रद सेयर जारी गर्न अनुमती

काठमाडौं । धितोपत्र बोर्डले सिटिजन्स बैंक र प्रभु इन्सुरेन्सलाई हकप्रद सेयर जारी गर्न अनुमती दिएको छ । बोर्डले सिटिजन्स बैंकलाई चुक्ता पुँजीको २५ प्रतिशत र प्रभु इन्सुरेन्सलाई ५० प्रतिशत हकप्रद

चुनाबलाई पुँजी बजारको लाल सलाम !

काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनलाई पुँजी बजारले रातो रङले स्वागत गरेको छ । सरकारले बैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेकै दिनदेखि पुँजी बजारको सूचक

आज कृषि विकासको लिलामी सेयर भर्ने अन्तिम दिन

काठमाडौ । कृषि विकास बैंकले लिलामीमा राखेको करिब २० लाख कित्ता सेयर आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले ५० प्रतिशत हकप्रदस सेयर निष्कासन गर्दा बिक्री नभएको १९ लाख

 पाँच संस्थाको सेयर  सूचिकृत

काठमाडौं :  नेपाल स्टक(एक्सचेन्ज) नेप्सेमा कारोवारका लागि आज विभिन्न कम्पनीका बोनस तथा हकप्रद सेयर सूचिकृत भएका छन् । नेप्सेका अनुसार सहारा विकास बैंकको ८२ हजार ६ सय कित्ता बोनस सेयर

दैनिक ३० रुपैयाँ जोगाएरै यसरी बन्नुहोस् करोडपति

काठमाडौं । करोडपति बन्ने रहर कसलाई पो नहोला र ? तर, कसरी बन्ने भन्ने बाटोचाहीँ धेरैले नदेखेका हुन सक्छन् । त्यसैले धेरै मान्छेहरु पैसा कमाउने लालचमा नकरात्मक काम गर्न पुग्छन्

नेप्से परिसूचक १३.४६ अंकले घट्यो,३४ करोडको मात्र कारोवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३.४६ अंकले घटेको छ । बुधवारको सेयर कारोवारबाट नेप्से परिसूचक १३ सय ४४ अंकमा झरेको छ । निर्वाचन घोषणा भएपछि सेयर कारोवार बढ्ने अनुमान