सेयर बजारमा छैनन् बिक्रीकर्ता, खरिदकर्ता अत्याधिक



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा पछिल्लो दुई दिनमा सेयर खरिदकर्ताको अत्याधिक चाप परेको छ ।

सोमबार कारोबार सुरु भएको १५ मिनेटमै नेप्सेमा सेयर बजार परिसूचक नेप्सेमा अत्याधिक चाप बढेपछि सर्किट ब्रेक लागेको थियो ।

आइतबार झण्डै ८० अंक बढेपछि सर्कीट ब्रेक लागेर बन्द भएको सेयर बजारमा सोमबार पनि कारोबार हुनासाथै बिक्रि गर्ने भन्दा खरिद गर्ने कै बाहुल्यता देखिएको छ ।


हेर्नुहोस् कारोबार शुरु भएको पहिलो १५ मिनेटसम्म केहि बैंक तथा बीमा कम्पनीहरुको सेयरको माग र आपुर्तीको अवस्था कस्तो छ ।


क्लिकमान्डु