भारतकाे नोटबन्दीले नेपाली रुपैयाँ भारत पस्योः बैंकर

काठमाडौं । भारत सरकारले ५ सय र हजार दरको नोटमा लगाएको प्रतिबन्धको कारण नेपाली रुपैयाँ भारतीय बजारमा गएको बैंकरले दाबी गरेका छन् । नेपाल बैकर्स संघका अध्यक्ष अनिल केशरी शाहले

बैंकको खुद नाफाः साढे २ बर्षमा प्रभुले छलाङ मार्यो, चार्टर्ड खस्कियो (कुन बैंकको नाफा कति)

काठमाडौं । नेपालमा हाल संचालनमा रहेका २८ वटा बाणिज्य बैंकमध्ये २५ वटाले अर्ध बार्षिक बित्तीय बिवरण सार्वजनिक गरिसकेका छन् । नेपालको एकमात्र पूँजी बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यी

प्रतिकित्ता १२ सय ९० दरले एफपिओ ल्याउन स्टाण्डर्ड चार्टर्ड बैंकलाई स्वीकृति

धितोपत्र बोर्ड नेपालले स्टाण्डर्ड चार्टर्ड  बैंक नेपालको थप सार्वजनिक निष्कासन(एफपिओ) लागि स्वीकृति दिएको छ । बोर्डले १०० रुपैंयाँ भ्यालुमा ११९० रुपैंयाँ प्रिमियम थपेर १२९० रुपैंयाँमा सेयर निष्काशनको लागि स्वीकृति दिएको

बैंकका कारण मूल्य आकाशिने भयोः ब्यवसायी, ५ प्रतिशत ब्याज हुदा किन नघटाएकोः बैंकर

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता (लगानी योग्य पूँजीको) अभावको समस्याले उपभोग्य बस्तुको मुल्य बृद्धि हुन्छ कि हुदैन भन्ने बिषयमा ब्यवसायी र बैंकरहरुले फरक फरक बिचार ब्यक्त गरेका छन् ।

बैंक र सुचचाँदी व्यवसायका लागि ‘फाइनान्स टास्क फोर्स’

चितवन । चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ । आजदेखि लागू हुने गरी सो क्षेत्रमा

गभर्नर नेपालले भनेः जनताको पैसा ठिक ठाउँमा लगानी गर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैंकरलाई जनताको पैसा ठिक ठाउँमा लगानी गर्न आग्रह गरेका छन् । अहिले बैकिङ क्षेत्रमा देखिएको समस्या केन्द्रीय बैंकलाई भन्दा व्यवसायीलाई बढी

कुमारीलाई ५० प्रतिशत हकप्रद जारी गर्न स्वीकृति

काठमाडौं । कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र  स्वीकृति दिएको छ । बोर्डले बैंकलाई एक सय रुपैयाँ अंकित मुल्यको दरले अहिले कायम भएको चुक्ता पुँजीमा हकप्रद सेयर

माछापुच्छ्रे बैंकको कुमारीपाटी शाखा संचालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकको कुमारीपाटी शाखा आइतबारबाट संचालनमा आएको छ । बैंकले पाटन (गाल्बहाल)मा रहेको शाखालाई कुमारीपाटी (तफाल्हो) मा स्थानान्तरण गरेको हो । यस शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष

बिदेशी लगानीका बैंकले बढीमा सातजना बिदेशी कर्मचारी राख्न पाउने

काठमाडौ । बिदेशी लगानीमा स्थापना भएका बैंक तथा वित्तीय संस्थाले बढीमा ७ जनासम्म बिदेशी कर्मचारी राख्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतवार निर्देशिका जारी गर्दै बिदेशी कर्मचारी लिन

सिभिलको खराब कर्जा बढ्दा नाफामा असर

काठमाडौं । आइएलएफसी फाइनान्सलाई गाभेको सिभिल बैंकले खराब कर्जा बढेको ब्यालेन्ससिट प्रकाशित गरेको छ । पुस मसान्तसम्ममा १६ करोड नाफा कमाएपनि ७३ लाख नाफा कमाएपनि बैंकको खराब कर्जा अनुपात(एनपीएल) ४.४५ प्रतिशत