सिद्धार्थ डेभलपमेन्ट बैंकले तानसेनमा शाखा खोल्यो

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले पाल्पाको तानसेनमा शाखा कार्यालय खोलेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले तानसेन शाखाको उद्घाटन गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले पाल्पामा

काठमाडौं आयो मुक्तिनाथ, उदघाटन गर्दै गभर्नरले भने-अब व्याजदर घट्छ

काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले आफ्नो प्रधान कार्यालय काठमाडौंको कमलाधीमा सारेको छ । उक्त प्रधान कार्यालयको उदघाटन आज राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गरे ।

समता माइक्रोफाइनान्सको सेयर बाँडफाँड

काठमाडौं । ममता माइक्रोफाइनान्सको साधरण सेयर बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल क्यापिटलले गोलाप्रथा गरेर सेयर बाँडफाँड गरेको हो । ८६ हजार २ सय ३७ जनाले

लगानीकर्ताको लोभले ब्याजदर बढ्योः कृष्णराज लामिछाने

अहिले जहाँ पनि तरलताको चर्चा छ । बैकिङ क्षेत्रको तरलताको अपब्याख्या भए जस्तो लागेको छ । अहिले निक्षेप र कर्जा दुवैमा ब्याजदर बढेको छ । समस्या सममाधानको लागि केन्द्रीय बैंकले

विपन्न क्षेत्रमा कर्जा प्रवाह अपेक्षित छैन–अर्थमन्त्री महरा

काठमाडौं ।  । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैकिङ क्षेत्रले कम्तिमा पाँच प्रतिशत कर्जा विपन्न क्षेत्रमा प्रवाह गर्नुपर्ने नीतिगत व्यवस्था भएतापनि यस क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको बताएका छन् ।

सिटिजन्स बैंकको सिटिजन्स ५ वर्षे मुद्दति योजना, वचत खातामा १ प्रतिशतका दरले ब्याज बृद्धि

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखि फागुन ४ गते देखि लागु हुने गरी सम्पूर्ण वचत खाताहरुमा १ प्रतिशतका दरले ब्याज बृद्धि गरेको छ । बैंकले आफ्नो बचत खाताहरुको

भारतकाे नोटबन्दीले नेपाली रुपैयाँ भारत पस्योः बैंकर

काठमाडौं । भारत सरकारले ५ सय र हजार दरको नोटमा लगाएको प्रतिबन्धको कारण नेपाली रुपैयाँ भारतीय बजारमा गएको बैंकरले दाबी गरेका छन् । नेपाल बैकर्स संघका अध्यक्ष अनिल केशरी शाहले

बैंकको खुद नाफाः साढे २ बर्षमा प्रभुले छलाङ मार्यो, चार्टर्ड खस्कियो (कुन बैंकको नाफा कति)

काठमाडौं । नेपालमा हाल संचालनमा रहेका २८ वटा बाणिज्य बैंकमध्ये २५ वटाले अर्ध बार्षिक बित्तीय बिवरण सार्वजनिक गरिसकेका छन् । नेपालको एकमात्र पूँजी बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यी

प्रतिकित्ता १२ सय ९० दरले एफपिओ ल्याउन स्टाण्डर्ड चार्टर्ड बैंकलाई स्वीकृति

धितोपत्र बोर्ड नेपालले स्टाण्डर्ड चार्टर्ड  बैंक नेपालको थप सार्वजनिक निष्कासन(एफपिओ) लागि स्वीकृति दिएको छ । बोर्डले १०० रुपैंयाँ भ्यालुमा ११९० रुपैंयाँ प्रिमियम थपेर १२९० रुपैंयाँमा सेयर निष्काशनको लागि स्वीकृति दिएको

बैंकका कारण मूल्य आकाशिने भयोः ब्यवसायी, ५ प्रतिशत ब्याज हुदा किन नघटाएकोः बैंकर

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता (लगानी योग्य पूँजीको) अभावको समस्याले उपभोग्य बस्तुको मुल्य बृद्धि हुन्छ कि हुदैन भन्ने बिषयमा ब्यवसायी र बैंकरहरुले फरक फरक बिचार ब्यक्त गरेका छन् ।