इन्भेष्टमेन्ट बैंकबाट लाखाैं रुपै‌याँ गायब

धनगढी । नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु

बढ्दो आयात र घट्दो रेमिटेन्स् वृद्धिदरको चेपुवामा बैकिङ क्षेत्र

शरीरको तापक्रम ९६/९७ डिग्री फरेनहाइट भन्दा बढी हुँदा हामी ज्वरो आयो भन्छौं । निधार छामेर, नाडी समातेर वा काखी र जिब्रो मुनि थर्ममिटर घुसारेर हामी ज्वरो आएको पत्ता लागाउँछौं ।

एनएमबीको नाफा ६६ प्रतिशतले बढ्यो, प्रतिफल स्थिर

काठमाडौं । एनएमबी बैंकले अघिल्लो वर्षको तुलनामा यो वर्षको पुस मसान्तमा नाफा ६६ प्रतिशतले बढाएको छ । एनएमबी बैंकले पुस मसान्तसम्ममा ७० करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको

ग्लोबल आइएमई बैंकमा प्यासिफिक डेभलपमेण्ट बैंक गाभियो

काठमाडौं । ग्लोबल आइएमई  बैंक र प्यासिफिक डेभलपमेण्ट बैंक एक आपसमा गाभिएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर सो जानकारी दिएको हो । बैंक सञ्चालक समितिको

आइएलएफसिओ माइक्रोफाइनान्सको बुक क्लोज

काठमाडौं । आइएफएलसिओ माइक्रोफाइनान्सले साधारणसभा गर्नको सेयर कारोवारको बुक क्लोज गरेको छ । माइक्रोफाइनान्सले दिएको जानकारी अनुसार फागुन २२ गते साधारणसभा गर्नको लागि फागुन ७ देखि २२ सम्म बुक क्लोजको

एसबिआईले एफपिओ नपर्नेको पैसा फिर्ता गर्न थाल्यो, आवेदन दिएको स्थानबाटै लिन सकिने

काठमाडौँ । नेपाल एसबिआई बैंकले एफपिओमा शेयर बाँडफाँटमा नपरेका आवेदनकर्तालाई शुक्रबार देखि रकम फिर्ता दिन थालेको छ । गत पुष १० गतेदेखि १३ गतेसम्म बैंकले बिक्री गरेको एफपिओ माघ २३

सनराइज बैंक र एन.आई.डि.सि क्यापिटल मार्केट्स मर्ज भए

काठमाडौं । सनराइज बैंक र एन.आई.डि.सि क्यापिटल मार्केट्स एक आपसमा मर्ज भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर सो जानकारी दिएको हो । बैंक सञ्चालक समितिको

सनराइजको नाफा लगभग दोब्बर प्रतिफल स्थिर

काठमाडौं । सनराइज बैंकले पुस मसान्तसम्ममा खुद नाफा करिब दोब्बरले बढाएको पनि पुँजीमा प्रतिफल(आरओई) भने स्थिर रहेको देखिएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीको वित्तीय

नेपाल लाइफको एफपिओ र फरवार्डको आइपिओ १५ दिनभित्र बाँडफाँड गर्न धितोपत्र बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्सुरेन्सको थप सार्वजनिक निष्काशन(एफपिओ) र फरवार्ड माइक्रोफाइनान्सको आइपिओ १५ दिनभित्र बाँडफाँड गर्न निर्देशन दिएको छ । बोर्डले एफपिओको र आइपिओको निष्कासन तथा बिक्री

एसबीआईको २८ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । एसबीआई बैंकले सेयर धनीलाई २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको साधारणसभाले सेयरधनीलाई बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । साधारणसभाले १० कित्ता