समता माइक्रोफाइनान्सको सेयर बाँडफाँड



काठमाडौं । ममता माइक्रोफाइनान्सको साधरण सेयर बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल क्यापिटलले गोलाप्रथा गरेर सेयर बाँडफाँड गरेको हो । ८६ हजार २ सय ३७ जनाले सेयर आवेदन गरेकोमा ८ हजार ८ सय ५६ जना सेयर आवेदकले जम्मा १० कित्ता सेयर पाएका छन् ।

यस्तै माइक्रोफाइनान्सका ३२ जना कर्मचारीले १८ सय ९० कित्ता सेयर पाएका छन् भने लगानी कोषले ४ हजार ७ सय ४० कित्ता सेयर पाएको छ ।


क्लिकमान्डु