प्रधानमन्त्रीको सम्बोधनले निजी क्षेत्र उत्साहित, कार्यान्वयन गर्न माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सम्बोधनलाई लिएर निजी क्षेत्र उत्साहित भएको छ । प्रधानमन्त्रीले अर्थतन्त्र उकास्नको लागि स्टिमुलस प्याकेज ल्याउने तथा उद्योगी व्यवसायीलाई करमा सहुलियत देखि ब्याजदरमा समेत

निर्जीवन बीमा कम्पनीको नाफा ५.१७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको नाफा ५.१७ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १८ वटाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको

उपयुक्त वातावरण नबने ६ महिना कानूनीरुपमा होटल बन्द गर्ने होटल संघको चेतावनी

काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले सकारकारले आगामी बजेटमार्फत् उपयुक्त नीति तथा आर्थिक राहतका कार्यक्रम ल्याउन माग गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै हानले अपेक्षाकृत रुपमा होटल सञ्चालनका लागि

कोरोनाको कारण जागिर गुमाउनेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिइने

काठमाडौं । सरकारले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिवर्तन गर्ने भएको छ । कोरोनाको कारण ठूलो संख्यामा रोजगारी गुमाउनेको संख्या बढ्ने भएकाले यसलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् समेट्ने

बजेटमा यी वस्तुमा करको दर बढ्ने, आत्मनिर्भर अर्थतन्त्रका लागि बजेटले जोड दिने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणमा सक्रिय रहेको अर्थमन्त्रालयलाई यो पटक सबैभन्दा ठूलो चुनौती स्रोतको व्यवस्थापनको छ । कोरोना भाइरस(कोभिड १९)को कारण गरिएको लकडाउनको कारण आर्थिक क्रियाकलापहरु ठप्प छ

चाउचाउ र बिस्कुट खाएर बजेट लेख्दै अर्थमन्त्री डा. खतिवडा, दैनिक १६ घन्टा खट्छन्

काठमाडौं । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक हुन ४ दिन बाँकी छ । त्यसैले पनि यतिबेला अर्थमन्त्री डा. युवराज खतिवडाको व्यस्तता निकै बढेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार

नगद कारोबारमा कोरोना कर लगाउन बैंकर्स संघको सुझाव

काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न नगद कारोबारमा कर लगाउन बैंकहरुले सुझाव दिएका छन् । नगद व्यवस्थापनमा ठुलो रकम खर्च हुने हुँदा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न नगदमा हुने कारोबारमा कोरोना

सामाजिक सुरक्षा कोषमा आवद्ध नहुनेलाई कर बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध नहुनेलाई कर बढाउने तयारी गरेको छ । कोरोनाका कारण आर्थिक गतिविधि कम हुँदा राजस्व संकलनमा पर्ने जोखिमलाई ध्यान दिँदै सरकारले सामाजिक

८०% बैंक डुब्नसक्ने विनोद चौधरीको भनाइले निक्षेपकर्ता आत्तिए, ढुक्क हुनोस् सुरक्षित छन्: बैंकर

काठमाडौं । अर्बपति विनोद चौधरीले नेपालका ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरु डुब्नसक्ने बताएपछि यसले वित्तीय बजार तरंगित बनाएको छ । सर्वसाधारण निक्षेपकर्ताहरुले बैंकमा फोन गरेर साँच्चै बैंकहरु डुब्न लागेका

बजेटमा उद्योगीलाई विद्युत महशुलमा छुट, अनुदान र राहतको व्यवस्था गर्न अर्थमन्त्रालयलाई समितिको सुझाव

काठमाडौं । संघीय संसदको अर्थसमितिले आगामी आर्थिक वर्षको बजेट निर्माणको लागि भन्दै सरोकारवाला निकाय, अर्थविदसँग छलफल गरेर अर्थमन्त्रालयलाई सुझाव दिएको छ । समितिले आगामी आर्थिक वर्षको बजेटमा कोरोना भाइरस रोकथाम,