बजेटः यस्ता छन् नेपाल र विश्वका रोचक किस्सा

अहिले नेपाली समाज सरकारले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गर्ने बजेटको पखाईमा छ । सरकारले एक बर्ष भरी गर्ने काम कारवाहीमा लाग्ने खर्च, आम्दानी र अन्य महत्वपूर्ण आर्थिक विवरण समेटिएर

कर्मचारी कटौती नगर्ने निर्देशन जारी गर्न नियामक निकायसँग बैंक र बीमाका कर्मचारीको माग

काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीले आफ्ना नियामक निकायसँग बैंक र बीमा कम्पनीहरुलाई कर्मचारी कटौती नगर्न निर्देशन दिन माग गरेका छन् । लकडाउनले गर्दा बैंक तथा बीमा कम्पनीहरुले कर्मचारी निकालेको भन्दै

बजेटमा कर बढ्ने भन्दै भन्सारमा थन्किएका गाडी छुटे, एकसातामा ९४० सवारीसाधनको जाँचपास

काठमाडौं । भन्सार शुल्क बढ्ने अनुमानमा महिनौदेखि भन्सारमा थन्किएका गाडीको जाँचपास गराउन व्यवसायीहरु नाकामा पुगेका छन् । बजेटमा भन्सार शुल्क बढ्ने अनुमानमा व्यवसायीहरुले महिनौदेखि होल्ड भएर बसेका सवारीसाधनको जाँचपासको लागि

लकडाउनले सरकारी हिसाब बिग्रियो, तलब खुवाउन नै सरकारलाई मुस्किल

काठमाडौं । केही दिन अगाडि अर्थमन्त्रालयमा आयोजित एउटा छलफलमा अर्थसचिव शिशिर ढुंगानाले लकडाउन कायम नै रहेमा सरकारी कर्मचारीलाई नै तलब खुवाउन मुस्किल पर्ने बताएका थिए । अर्थसचिव ढुंगानाले भनेजस्तै सरकारलाई

आयकरमा सार्वजनिक संस्थानको योगदान २८ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा सार्वजनिक संस्थाले आयकरमा १७ अर्ब ५७ करोड २७ लाख रुपैयाँको आयकरमा योगदान गरेका छन् । आर्थिक वर्ष २०७४/०७५ को तुलनामा २७.८४ प्रतिशतले बढेको छ

चालु खर्चको औचित्य पुष्टी गर्न मात्र ठूलो आकारको बजेटः अर्थशास्त्री पौडेल

काठमाडौं । अर्थशास्त्री डा।विश्व पौडेलले सरकारले चालु खर्चको औचित्य पुष्टी गर्न ठूलो आकारको बजेट बनाउने र पछि शंसोधन गर्ने प्रबृति संस्कारको रुपमा विकसित हुन लागेको बताएका छन् । नेपाल आर्थिक

पुँजीगत खर्च बढाउँदै प्रदेश सरकार, कुनको कति ?

काठमाडौं । केन्द्र सरकारले पुँजीगत खर्च गर्न नसकेको आरोप लागिरहेको समयमा प्रदेश सरकारको भने पुँजीगत खर्चमा सुधार भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा स्थापनाको सुरुवाती चरणमा नै कुल

नेपालमा गरिबको संख्या १६.६७ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षमा निरपेक्ष गरिबी मुनी रहेको संख्या १६.६७ प्रतिशतमा सिमित हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश गर्दै चालु आर्थिक वर्षसम्ममा नेपालमा

क्वारेन्टाइन बनाउन पैसा छैन, ‘भ्यू टावर’ मा अढाइ अर्ब

तीनै तहका सरकारले अहिले ‘भ्यू टावर’ बनाउन  करीब साढे दुई अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । अर्थहीन काममा सिद्धिइरहेको राज्यकोषको यतिविघ्न रकम महामारी विरुद्धको खर्चमा ठूलो भरथेग हुन सक्छ ।

कपाल काट्ने पेशाले दिनसक्छ ५० हजार नयाँ जागिर, युवालाई तालिमको खाँचो

काठमाडौं । कोरोना भाइरसको कारण स्वदेश तथा विदेशमा वेरोजगार भएर फर्किएकाहरुलाई स्वरोजगार बनाउन सौन्दर्य कलाको तालिम दिनु पर्ने माग सरोकारवालाहरुले राखेका छन् । सौन्दर्य कला व्यवसायी संघले बजेटमा बेरोजगार भएकाहरुलाई