ठूलो आकारको बजेटको तयारीमा अर्थमन्त्रालय, स्रोत नहुँदा ऋणको

काठमाडौं । कोरोनाले गर्दा आर्थिक क्रियाकलाप ठप्प भएको बेला सरकारले ठूलो आकारको बजेटलाई अन्तिम रुप दिन लागेको छ । अर्थविद् तथा सांसद्हरुले यो वर्ष सामान्य अवस्था नरहेको भन्दै ठूलो आकारको

८० प्रतिशत बैंक बन्द हुन सक्छन्ः बिनोद चौधरी

काठमाडौं । अर्बपति विनोद चौधरीले सरकारले राहत प्याकेज नल्याउने हो भने ८० प्रतिशत बैंक बन्द हुन सक्ने बताएका छन् । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको वेवनारमा बोल्दै चौधरीले कोरोनाको

भारतलाई चिढ्याउने सरकारको गतिविधि ठीक छैनः डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनापछिको नेपालको अर्थतन्त्र सुधार गरेर लैजान भारतसँगको सम्बन्ध सुधार गरेर लैजानु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री समेत

अर्थ मन्त्रालयलाई १७ खर्बको बजेट ल्याउन अर्थ समितिको सुझाव (सुझावसहित)

काठमाडौं । संघीय संसदको अर्थ समितिले अर्थ मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माणको लागि सुझाव पेश गरेको छ । समितिले लामो समय उद्योगी, व्यवसायी, बैंकर्स, सहकारी क्षेत्र, आर्थिक

राष्ट्रियस्तरका विकास बैंकको नाफा बृद्धिदर वाणिज्यको बैंकको भन्दा बढी, मुक्तिनाथ पहिलो नम्बरमा

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रियस्तरका विकास बैंकहरुको नाफाको वृद्धिदर वाणिज्य बैंकहरुको भन्दा ७.७८ प्रतिशतले बढी रहेको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको चैत मसान्तसम्म २.६५

राष्ट्र बैंकले ७ वटा विभागको नाम परिवर्तन गर्यो, कसको कुन नाम ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ वटा विभागको नाम परिवर्तन गरेको छ । साउन १ देखि लागु हुने गरेर विभागको नाम परिवर्तन गरिएको हो । जसमा अनुसन्धान विभागको नाम परिवर्तन

लकडाउनपछि बैंकमा निक्षेप बढ्यो कर्जा घट्यो

काठमाडौं ।कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेसँगै आर्थिक गतिविधि घटेपनि बैकिङ कारोबार भने घटेको छैन् । गत चैत ११ गतेबाट देश लकडाउनको अवस्थामा छ । तर अत्यावश्यक

टाट पल्टिने अवस्थामा पुग्यो थाइ एयरलाइन्स

कोभिडको महामारीको मारमा परेको थाइल्याण्डको थाइ एयरलाइन्स टाट पल्टिने अवस्थामा पुगेको छ । यसका लागि त्यहाँको सरकारले पुर्नजीवन दिने निर्णय गरेको छ । थाइ सरकारको स्वामित्व रहेको एयरलाइन्सलाई उद्दार गर्नका

विदेशबाट नेपाली ल्याउन सजिलो छैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सरकारले ल्याउन चाहेर पनि तत्काल सम्भव नरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै विदेशमा रहेका

राष्ट्र बैंक छिर्नुअघि ग्राहकले व्यक्तिगत विवरण भर्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको ४२ बुँदे निर्देशन

काठमाडौं । राष्ट्र बैंक जाने सेवाग्राहीले कार्यालयको प्रवेशद्वारमा नै व्यक्तिगत विवरण भर्नु पर्ने भएको छ । राष्ट्र बैंकले बैंकको सेवा सञ्चालन मार्गदर्शन २०७७ जारी गर्दै सो व्यवस्था लागु गरेको हो