नयाँ नक्सा सार्वजनिक गर्दै सरकार, सामाजिक सञ्जालमा त्रुटिपूर्ण

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍मा अर्यालले मन्त्रिपरिषद्‍बाट स्वीकृत गरेको नक्सा सार्वजनिक नगर्न आग्रह गरेकी छिन् । मन्त्री अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत गलत नक्सा प्रयोग नगर्न अनुरोध

अर्थतन्त्रको पुनरुत्थान हुने गरी बजेट बन्दैछः अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट अर्थतन्त्रको पुनरुत्थान र विकासको बाटोमा अघि बढाउने गरी निर्माण भइरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषदको निर्णय सुनाउने क्रममा उनले बजेटमा काम

उद्योग बचाउन ब्याजदर घटाउन माग, बैंकर भन्छन्ः सक्नेले ब्याज तिर्नुपर्छ

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवालले कोरोनाको असर पनि उद्योग क्षेत्रलाई बचाइ राख्न तीन प्रकारको सुझाव दिएका छन् । उद्योग परिसंघले आयोजना गरेको छलफलमा उनले बैंकहरुले ब्याजदर ५

उद्योगी व्यवसायीलाई असफल बनाएर बैंक चल्दैनः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रको तर्फबाट जस्तोसुकै सम्झौता गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै

जीवन बीमा कम्पनीलाई कोरोना बीमा नगर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनी तथा अन्य संस्थाहरुलाई कोरोना बीमा नगर्न निर्देशन दिएको छ । जीवन बीमा तथा केही संस्थाहरुले निःशुल्क कोरोना बीमा गर्न लागेको भन्दै भन्दै यसमा

कोरोना प्रभाव: रेमिट्यान्स घट्न थाल्यो, चैत महिनामा ३४ अर्ब मात्र आयो

काठमाडौं । कोरोना संक्रमणको कारण अर्थतन्त्रको प्रमुख हिस्सा मानिएको रेमिट्यान्स घट्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामामात्र ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । फागुन महिनामा ७९

लकडाउनको अवधि लम्ब्याउने उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिले अहिलेको लकडाउनलाई लम्ब्याउन सिफारिस गरेको छ । समितिको बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेपनि यसबारे आजै बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ ।

बजेटमा चेम्बरको सुझावः जीडीपीको ५ प्रतिशत राहत प्याकेज, भ्याटको दरलाई झार्न माग

काठमाडौैं । नेपाल चेम्बर अफ कमर्शले आगामी आर्थिक वर्षका बजेटमा अर्थतन्त्र उकास्नको लागि सरकारले कुल ग्राहस्थ उत्पादन(जीडीपी)को ५ प्रतिशत हुने रकमको स्टुमुलस प्याकेज ल्याउन माग गरेको छ । चेम्बरका उपाध्यक्ष

काेराेनाबाट पर्यटन क्षेत्र जाेगाउन बोर्डले मन्त्रालयलाई दियो ३ प्रकारका सुझाव

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको गम्भीर असरबाट यो क्षेत्रलाई बचाई राख्न आवश्यक सुझाव मन्त्रालयलाई बुझाएको छ । पर्यटन क्षेत्रलाई तत्काल के-कस्ता उपायहरु अबलम्बन गर्न

व्यवसायीको सरकारसँग माग: बैंकको ब्याज ३ वर्षका लागि ५ प्रतिशत घटाउनु पर्छ

काठमाडौं । सरकारसँग व्यवसायीहरुले बैंकको ब्याजदर ५ प्रतिशत घटाउन माग गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटनिर्माणको क्रममा रहेको सरकार सामू निजी क्षेत्रका व्यवसायीहरुले सो माग राखेका हुन् ।