व्यवसायीको सरकारसँग माग: बैंकको ब्याज ३ वर्षका लागि ५ प्रतिशत घटाउनु पर्छ



काठमाडौं सरकारसँग व्यवसायीहरुले बैंकको ब्याजदर प्रतिशत घटाउन माग गरेका छन् आर्थिक वर्ष २०७७/७८ को बजेटनिर्माणको क्रममा रहेको सरकार सामू निजी क्षेत्रका व्यवसायीहरुले सो माग राखेका हुन्

नेपाल उद्योग वाणिज् यमहासंघ (एफएनसीसीआई) ले बजेट एवं आर्थिक विधेयकका सम्बन्धमा सरकारलाई सुझाव दिँदै सरकारलेवित्तीय व्यवस्थापनमा बैंकको ब्याज कम्तीमा वर्षको लागि प्रतिशत घटाइनुपर्ने माग गरेको

कोभिड१९ को असरलाई न्यूनिकरण गर्न सरकारले कुल ग्राहस्थ्य उत्पादनको कम्तिमा प्रतिशतको आर्थिक प्याकेजल् याइनु पर्नेसुझाएका छन्

यस्तै, एक खर्ब रुपैयाँको कोष खडा गरी घाटामा जाने उद्योग, ब्यापार तथा सेवा व्यवसायको लागि तीन वर्ष अवधिका लागि तीनप्रतिशत पुनरकर्जा कोषले व्यहोर्ने दुई प्रतिशत सम्बन्धित बैंकले स्प्रेड रेटबाट मिलान गर्ने गरी कर्जा उपलब्ध गराइनुपर्ने उनीहरुको माग

बजेटमा सुझाव दिँदै उद्योग प्रतिष्ठानमा कर्मचारी तथा कामदारको तलबका लागि प्रतिशतमा पुनरकर्जाको व्यवस्था गरेर दुई वर्षमाकिस्तावन्दीमा भुक्तानी गर्ने व्यवस्था गर्ने निजी व्यवसायीहरुले सरकारसँग माग गरेको छन्

विद्यमान अवस्थामा डेविटरस डेविट क्रेडिट रेसीयो जस्तो सम्बन्धमा भएको व्यवस्थालाई परिमार्जन गरी आगामी दुई वर्षको लागि छुटदिने व्यवस्था मिलाउनु पर्ने,  कोभिड१९  वित्तीय व्यवस्थापनमा घाटामा रहेका उद्योगको सुक्ष्म निगरानीकोसमयलाई वर्ष गर्नुपर्नेमहासंघको भनाइ

जसपश्चात बैंकहरुको पुनरसंरचनाको लागि स्वीकृत वा सिफरिस गर्ने तथा आगामी वर्षको लागि ब्याजलाई पूँजीकरणको व्यवस्थागर्ने क्रेडिट योग्य असल ऋणको लागि वर्ष वा सोभन्दा बढीको लागि बैंकहरुलाई पूरक ऋण विस्तार गर्न मौद्रिक नीतिमा उपयुक्तव्यवस्था गर्नुपर्ने महासंघले सरकारलाई सुझाव दिएको

महासंघले पनुरकर्जामा समावेशी तथा सरलिकृत पहुँच हुनुपर्ने पनुरकर्जा स्थिर तथा चालु पूँजी दुबैका लागि उपलब्ध हुनु पर्ने मागराखेका छन् साथै निकासीका लागि पनुरकर्जा कोषबाट १० अर्ब छुट्याइनु पर्ने उनीहरुको माग


क्लिकमान्डु