मिटर ब्याजीको पैसा तिर्न ग्रीनलाइन संस्थापक ओमप्रकाश अग्रवालले

काठमाडौं । बैंक तथा मिटर ब्याजीको पैसा तिर्न नसकेर बेपत्ता भएको व्यवसायी ओमप्रकाश अग्रवाल र उनको परिवारले पछिल्लो डेढवर्षमा १ अर्ब बराबरको सेयर बेचेको खुलेको छ । ओमप्रकाश अग्रवालले मिटर

महंगियो कुरिलोको भाउ, केजीकै करिब ५ हजार पुग्यो

काठमाडौं । कालिमाटी तरकारी बजारको वेवसाइटमा कुरिलोको मूल्य हटाएको धेरै भइसक्यो । कुरिलो पाइन छाडेपछि कालिमाटी तरकारी बजार समितिले नै मूल्य सूचीबाट कुरिलोको भाउ राख्न छाडेको हो । कुरिलोको भाउ

४१ माइक्रोफाइनान्सको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सेयर लगानीकर्ताका लागि सबैभन्दा आकर्षक लाभांश दिनेमा माइक्रोफाइनान्स पनि हुन् । लगानीकर्ता पनि पछिल्लो समय यही कारणले पनि माइक्रोफाइनान्समा आकर्षित भएको पाइन्छ । त्यसैले पनि सञ्चालनमा रहेका ५६

एनसीएचएलबाट ६ महिनामा ६९ खर्बको कारोबार

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बाट हुने कारोबारमा उलेख्य वृद्धि भएको छ । एनसीएचएलबाट राजश्व संकलन, खर्चदेखि अन्य कारोबारमा शतप्रतिशतसम्म वृद्धि भएको छ । सरकारलाई कर बुझाउने अन्तिम दिन पुस

ग्रीनलाइनका संस्थापक ओमप्रकाश अग्रवालको पत्रः सम्पत्ति सकियो, बाँचे भने सन्तानले ऋण तिर्ने छन्

काठमाडौं । काठमाडौंमा विदेशी मदिराको ठूलो कारोबार हुने पसल ग्रीनलाइन सेन्टरका सञ्चालक बैंकको ऋण नतिरेर भागेको विषय अहिले चर्चामा छ । निकै ठूलो कारोबार भएको कम्पनीका सञ्चालक बैंकबाट लिएको ऋण

पुसमा ७० हजार घरजग्गा किनबेच, साढे ६ अर्ब राजस्व संकलन

काठमाडौं । पुस महिनामा ७० हजार घरजग्गा किनबेच भएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार पुस महिनामा ७० हजार १६८ घरजग्गाको किनबेच भएको देखाउँदछ । चाडपर्वका कारण कात्तिकमा

ग्रीनलाइनलाई बैंकहरुले दिएको ५० करोड ऋण नउठ्ने देखियो, ४ बैंकको नाफा घट्ने

काठमाडौं । महंगा रक्सी बिक्री गर्ने भनेर चिनएको ग्रीनलाइन सेन्टरलाई बैंकहरुले दिएको करिब ५० करोड रुपैयाँ नउठ्ने देखिएको छ । ग्रीनलाइनलाई ४ वटा वाणिज्य बैंकले ऋण दिएको सार्वजनिक भएको छ

विराटनगर र नेपालगञ्ज एयरपोर्टमा तत्काल नयाँ टर्मिनल भवन नबन्ने, सरकारले ठेक्का रद्द गर्यो

काठमाडौं । विराटनगर र नेपालगञ्ज विमानस्थलमा तत्काल नयाँ टर्मिनल भवन नबन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन बनाउने भन्दै २०७७ साल असोजमा

कृषि तथा पशुपन्छी बीमाः ८ वर्षमा साढे ५ अर्बको प्रिमियम, ४ अर्ब अनुदान

काठमाडौं । आठ वर्षमा नेपालमा साढे ५ अर्ब रुपैयाँ बराबरको कृषि तथा पशुपन्छी बीमाबाट प्रिमियम संकलन भएको छ । सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले ८ वर्षको अवधिमा ५ अर्ब

चौधरी ग्रुपलाई सेयर नबेच्नू भन्ने आदेश खारेजीको माग गर्दै एनबी बैंक र आइएफआईसीले ‘भ्याकेट’ हाले

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशी लगानीकर्ता आइएफआइसीको सेयर व्यावसायिक घराना चौधरी समूहलाई नबेच्नू भन्ने आदेश खारेजीको माग गर्दै काठमाडौं जिल्ला अदालतमा आइतबार ‘भ्याकेट’ दर्ता भएको छ ।