अधिकतम बोनस दरको लाभ लिने बीमितको संख्या न्यून

काठमाडौं । जीवन बीमा कम्पनीहरुले दिने अधिकतम बोनस दरको लाभ लिने बीमितको संख्या न्यून देखिएको छ । बीमितहरु कम बोनस दर र छोटो अवधिको बीमालेखमा आकर्षित भएको देखिएको हो ।

राष्ट्र बैंकको मार्जिन नीति प्रभावः करिब २ अर्बले घट्यो आयात

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न २० वस्तु आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि ती आयात वस्तुको आयात घटेको छ । राष्ट्र बैंकले गत पुस ५ गते परिपत्र जारी

अर्थतन्त्रका सूचकले मुलुकमा गम्भीर अनिष्टको संकेत: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिने कार्यकालमा मुलुक गहिरो सङ्कटतिर धकेलेको आरोप लगाएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका

ऋण असुल गर्न बैंकहरुले ग्रीनलाइनका सञ्चालकको सम्पत्ति लिलामीमा राखे

काठमाडौं । बैंकहरुको करिब १ अर्ब रुपैयाँ ऋण नतिरेर फरार भएका ग्रीनलाइनका सञ्चालकको सम्पत्ति वाणिज्य बैंकले लिलामीमा राख्न थालेका छन् । ग्रीनलाइन र यसका सञ्चालकलाई ४ वटा वाणिज्य बैंकले ८०

सरकारी दरबन्दी र पद: नेताको बक्सिस

संगठनको आवश्यकता र जिम्मेवारीले सिर्जना हुनु पर्ने पद राजनीतिक नेतृत्वले बक्सिस दिने प्रचलन बढेको छ । जसले संगठन प्रति जिम्मेवार हुनुपर्ने कर्मचारी राजनीतिक दल र नेतृत्व प्रति जिम्मेवार बन्दै गएका

सिटामोल: कच्चा पदार्थ महंगो भन्दै सरकारले उत्पादन गरेन, निजीलाई नाफा पुगेन

काठमाडौं । दुई वर्षअघि चीनबाट कोरोना संक्रमण विश्वभर फैलिदै गर्दा नेपालमा स्वास्थ्य सामग्रीको अभाव शुरु भयो । नेपालमा कोरोना संक्रमण आइसकेको थिएन तर बजारमा सिटामोल, स्याटिटाइजर, थर्मलगनदेखि मास्कको अभाव भयो

तेस्रो टेलिकम कम्पनीको ‘स्पेस’ हुँदाहुँदै पनि किन असफल भयो स्मार्ट टेलिकम ?

काठमाडौं । मुलुकको टेलिकम व्यवसायमा ठूलो ‘स्पेस’ बाँकी रहेको भन्दै सिजी टेलिकमले युनिफाइड लाइसेन्सका लागि मरिहत्ते गरिरहेको छ । यता, तेस्रो ठूलो टेलिकम कम्पनी बनेर नेपाल टेलिकम र एनसेलसँग प्रतिस्पर्धा

अर्थतन्त्रमा समस्या: बढ्दैछ अनौपचारिक क्षेत्र, छैन राजनीतिक नेतृत्वलाई चासो

काठमाडौं । असार २९ गते जनार्दन शर्मा अर्थमन्त्री नियुक्त हुँदा जनतासँग खासै अपेक्षा थिएनन् । त्यसैले पनि अर्थतन्त्रका कैयौं सूचकांकहरु नकारात्मक हुँदा पनि अर्थमन्त्री शर्माको हुनुपर्ने जति आलोचना भएको छैन

एनआईसी एशिया बैंकको निक्षेप ३ खर्ब पुग्यो, बजार हिस्सा ७ प्रतिशत

काठमाडौं । एनआइसी एशिया बैंकले १६ वर्षमा नगरेको बिजनेश ग्रोथ एक वर्षमा गरेको छ । एनआइसी एशिया बैंकको निक्षेप आर्थिक वर्ष २०७३/७४ मा ८३ अर्ब रुपैयाँ थियो । बैंकले स्थापनाको

कोरोना: वाणिज्य बैंकका ५७ सय कर्मचारी संक्रमित, ६० शाखा बन्द

काठमाडौं । पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ । विश्वको तथ्यांक हेर्ने हो भने पछिल्लो एक सातामा २० प्रतिशतले संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा