ज्योति परिवारको सम्पत्तिको विवाद अदालतमा, सौरभ ज्योतिले काका

काठमाडौं । नेपालको पुरानो व्यवसायिक घराना ज्योति परिवारबीचको सम्पत्तिको विवाद अदालतमा पुगेको छ । ज्योति ग्रुपको सम्पत्तिको विवाद प्रहरी हुँदै अदालत पुगेको हो । पारिवारिक वकिल र मध्यस्तकर्ताले विवाद मिलाउन

एनबी बैंकको सेयर किन्ने विषयमा बिनोद चौधरी र मोती दुगडबीच कर्पोरेट वार, दुगड ग्रुप अदालत पुग्यो

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको सेयर कसले किन्ने भन्ने विषयमा नेपालका दुई व्यवसायिक घरानाबीच ‘कर्पोरेट वार’ शुरु भएको छ । चौधरी ग्रुप र एमभी दुगड ग्रुपबीच एनबी बैंकमा रहेको

महंगा रक्सी बेच्ने ग्रीनलाइनका सञ्चालक अभिषेक र अमित १ अर्ब ऋण नतिरी भागे

काठमाडौं । नेपालमा महंगा विदेशी रक्सी बिक्री गर्दै आएका ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवालले पाँच वाणिज्य बैंकको १ अर्ब रुपैयाँ बराबरको कर्जा नतिरी भागेका छन् ।

६ महिनामा पुँजीगत खर्च जम्मा ९.३९%, अर्थमन्त्रीले भने- बाँकी ६ महिनामा शतप्रतिशत खर्च गरौं

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आवको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएका छन् । चालु आवको पुस २७ गतेको तथ्यांकअनुसार जम्मा ९.३९ प्रतिशत पुँजीगत खर्च भएको

गभर्नरको ‘सेयर’ नीतिप्रति अर्थमन्त्री रुष्ट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गर्ने लगानीको विषयमा राष्ट्र बैंकको नियमप्रति अर्थ मन्त्रालयले असन्तुष्टि जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीले लिएको नीतिप्रति अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिकरुपमै असन्तुष्टि व्यक्त गरेका

भ्याट असूलीमा सरकारी निष्कृयताः ऐनले दिएको अधिकार पनि प्रयोग नै गर्दैन सरकार

काठमाडौं । चालु आर्थिक वर्षको मध्यसम्म पनि सरकारी लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न चुनौती थपीएपछि मातहतका निकायहरुले दबाव महशुस गर्न थालेका छन् । गत आर्थिक वर्षको आयकर बुझाउने म्याद यही पुस

घर बेचेर क्रिप्टोकरेन्सीमा लगानी गरेका चिनियाँ व्यापारी यसरी भए ९६ अर्ब डलरका मालिक

एजेन्सी । क्रिप्टोकरेन्सीको मूल्यलाई लिएर बेलाबेलामा अनेकन् अफवाहहरु फैलन्छन् । मूल्यमा आउने उतारचढावका कारण पनि त्यस्तो कुरा आएका हुन सक्छन् । तर, त्यसैको सहयोगमा एक चिनियाँ मूलका अर्बपतिको आर्थिक हैसियत

बहसः राज्यको स्रोतमा व्यवसाय गर्न दिने कि नदिने ?

काठमाडौं । संयुक्त राष्ट्र संघकाअनुसार भावी पुस्ताको आवश्यकता पूरा गर्ने क्षमतामा सम्झौता नगरी वर्तमान आवश्यकताहरू पूरा गर्नुलाई दिगो विकास भनिन्छ । संयुक्त राष्ट्र संघले दिगो विकासका विषयमा थप स्पष्ट पार्दै

राष्ट्र बैंक र निजी क्षेत्रको कमजोरीले तरलता संकट आयोः शेखर गोल्छा

तरलता व्यवस्थापन सहज विषय होइन । सहज विषय थियो भने पहिले नै समाधान हुने थियो । यसमा सबै निकायको कमजोरीको कारण अहिलेको समस्या आएको हो । सरकारले पुँजीगत खर्च गर्न

पुँजी वृद्धिको भारले घट्यो वाणिज्य बैंकको लाभांश, ५ वर्षमा औषत ९ प्रतिशतले लाग्यो ओरालो

काठमाडौं । सेयर लगानीकर्ताका लागि सुरक्षित र भरपर्दो क्षेत्र मानिने वाणिज्य बैंकहरुले दिने लाभांशमा संचुकन आउन थालेको छ । कुनै समय औसतमा २३ प्रतिशतसम्म लाभांश दिने वाणिज्य बैंकहरुले गत आर्थिक