८० अर्बको बैंक बनाउने योजना फेल भयो: इन्भेष्टमेन्ट

काठमाडौं । लामो समयको प्रयासपछि ०७८ बैशाखमा दुई ठूला बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा गाभिने समझदारीपत्रमा हस्ताक्षर भयो। हिमालयनका तत्कालीन अध्यक्ष तुलसीराम गौतम र इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाँडेले

राजस्व उठाउन सरकार असफल, दोब्बर राजस्व बनाउने अर्थमन्त्रीको गफमात्रै

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सरकार असफल भएको छ । अर्थ मन्त्रालयले पुष मसान्तसम्म ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको

यी हुन् ६ महिनामा धेरै कर बुझाउने १० कम्पनी

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी कर बुझाउने शीर्ष १० कम्पनीमा ५ वटा वाणिज्य बैंक परेका छन् । त्यसैगरी २ टेलिकम कम्पनीसँगै विद्युत प्राधिकरण पनि शीर्ष १०

मर्जर फेल भएपछि हिमालयन बैंकलाई राष्ट्र बैंकले ४ कारवाही गर्ने, सेयरधनीले लाभांश नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले कानून अनुसार कारबाही गर्ने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । ‘डिमर्ज भयो भन्ने आधिकारीक जानकारी राष्ट्र

गैरकानूनीरुपमा एनबी बैंकको सेयरधनी बनेर रडाको मच्चाउँदै दुगड

कठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको प्रमुख सेयरधनी आइएफआइसीले ०७७ असार २९ गते आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने सूचना जारी गर्यो । कानूनअनुसार एनबी बैंकमा बंगालदेशको आइएफआइसी बैंकको सेयर

समाजवादको नाममा फर्जी कम्पनी खोलेर देश लुट्नेको कथा

एजेन्सी । संसारभरमै पैसा लुकाउने अफसोर कम्पनी खडा गरेर अनेकन धन्दा गर्ने देशको रुपमा तपाईंले कुन देशलाई सम्झनुहुन्छ ? संसारका केही यस्ता देश छन्, जहाँ खुला वा लुकाएर कम्पनी दर्ता

बैंकका सीइओको तलब ४६ करोड, कसको कति ?

काठमाडौं । जागिर गर्नेका लागि बैंक आकर्षक क्षेत्र हो । कतिपय अवस्थामा जागिरेहरु यसलाई ग्ल्यामरको क्षेत्र पनि भन्छन् । यसो हुनुमा बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीले पाउने तलब, भत्ता तथा

विद्युतीय गाडी बेच्ने बिवाइडीमा जागिर खान गएकी यमुना बनिन् कम्पनीको मालिक र नाडा पुग्ने पहिलो महिला

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको प्रवेशसँगै लोडसेडिङको कालो दिन हट्यो । यसले मुलुकको ठूलो समस्या समाधान भयो । तर, यसले यमुना श्रेष्ठको पेशामा भने संकट आयो । उनले

दोस्रो त्रैमासमा पनि एनआइसी एशियाको नाफा नबिलको भन्दा बढी हुने

काठमाडौं । एनआइसी एशिया बैंक धेरै नाफा कमाउने बैंक वित्तीय संस्थाको पहिलो नम्बरमा उक्लिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोस्रो नम्बरमा रहेको नबिल बैंकभन्दा ७ करोड रुपैयाँबढी नाफा

पुस मसान्तमा लक्ष्यअनुसार आन्तरिकतर्फ भ्याट नउठ्ने पक्का, भ्याट तिर्नुपर्ने पैसा जग्गा र सेयरमा

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा आन्तरिक भ्याटतर्फ राखेको राजस्व संकलन लक्ष्य पूरा हुन कठिन देखिएको छ । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ उत्पादन, बिक्री तथा सेवामा भ्याट