कुन तारे होटलले भित्र्याउँदैछन् कुन अन्तर्राष्ट्रिय ब्राण्ड ?

काठमाडौं । नेपालमा लगानीको वातावरण सुदृढ भएसँगै होटल क्षेत्रमा अन्तर्राष्ट्रिय ब्राण्ड तथा चेनका भित्रिने क्रम बढ्दै गएको छ । पाँच तारे देखि मझौला होटलहरुले विदेशी ब्राण्ड तथा चेन होटल भित्र्याउन

म्याग्दीमा महिलाले मोटरबाटो निर्माण गरे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका

आयात–निर्यात सरलिकृत बनाउन समुद्रपार निकासी पैठारी संघकाे माग

काठमाडौं। नेपाल समुद्रपार निकासी पैठारी संघले सरकारसँग आयात निर्यातलाई सरल बनाउन माग गरेको छ । संघका अध्यक्ष हिमबहादुर रावलको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालसँग भेट

काठमाडौंको बाटोमा अलकत्रा छर्कन वातावरण समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्को वातावरण समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यबाठ सिर्जित वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको छ । समितिको आजको बैठकले काठमाडौं उपत्यकामा

हिउँ जमेर अवरुद्ध भएको जुफाल विमानस्थल पुनःसञ्चालन

डोल्पा । भारी हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल आजदेखि पुनः सञ्चालन भएको छ । उक्त विमानस्थल भारी हिमपातका कारण दुई फिटसम्म हिउँ जमेर अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणको

चिज उत्पादनमा कमी

सोलुखुम्बु । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ चौँरीगाईको दूधबाट उत्पादित चिज हो । निकै स्वादिलो स्थानीय चिज पर्यटकमात्र होइन यहाँका बासिन्दाले पनि खोजी खोजी किन्छन् । जिल्ला

सार्कमा पाकिस्तान र बंगलादेश यसरी बन्दै छन् आर्थिक शक्ति

काठमाडौं । चालु आर्थिक बर्ष ६.५ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरिएको छ । समयमा भएको बर्षा, पुननिर्माणको खर्च, निवार्चन खर्च, विकास खर्च आदिका कारण यो प्रक्षेपण सहजै पुग्ने देखिन्छ

८० बोका र १३ गोरुको बन्ध्याकरण गर्दै पशु स्वास्थ्य शिविर सम्पन्न

पाल्पा । कोलडाँडा गाविस पाल्पामा सञ्चालन भएको एकदिने निःशुल्क पशु स्वास्थ्य शिविरबाट तीनहजार एकसय २८ पशुको स्वास्थ्य परीक्षण एवम् उपचार गरिएको छ । जिल्लाकै दुर्गम र विकटमा पर्ने कोलडाँडाका वडा

उत्खनन हुन सकेन म्याग्दीको नुन खानी

म्याग्दी । म्याग्दीको शिख–९ कालीगण्डकी किनारमा ४ वर्षअघि पत्ता लागेको नुन खानी अनुसन्धान र उत्खननमा सरकारले चासो नदेखाएपछि अलपत्र परेको छ । विसं २०७० मा शिख कालीगण्डकी किनारमा नुनिलो पानीको

मलेसियाबाट फर्केर बाख्रा पाल्न थालेपछि सुमनको जिन्दगीमा आयो यस्तो बहार

काठमाडौं । कास्कीको लेखनाथका सुमन आचार्य ०७१ साउनमा १ लाख २० हजार रुपैयाँ खर्च गरेर मलेसिया गए । विदेशमा सजिलै पैसा कमाउन सकिन्छ भन्ने सोचेर उनी रोजगारीका लागि मलेसिया गएका