चुनावको मुखमा सरकारको उपहार, नुनको मुल्य प्याकेटमा २

काठमाडौं । सरकारले चुनावको मुखमा नुनको मुल्य प्याकेटमा २ रुपैयाँ बढाएको छ । नुन आपूर्ती र व्यवसाय गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ लिमिटेडको प्रस्ताव अनुसार आयोडिन युक्त प्याकेटको नुन प्रति

मुल्य बृद्धि ३.३ प्रतिशतमा :  राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ महिनामा मुल्यबृद्धि ३.३ प्रतिशत मात्र भएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले माघ महिनासम्मको आर्थिक स्थिती सार्वजनिक गर्दै मुल्य बृद्धि ३.३ प्रतिशत रहेको

उद्योगमन्त्रीको चमत्कारः ४० करोड घाटामा रहेको उदयपुर सिमेन्टको २५ करोड नाफा

काठमाडौं । लामो समयदेखि घाटामा रहेका सरकारी स्वामित्वका दुई सिमेन्ट कम्पनी नाफामा गएका छन् । उद्योग सञ्चालन र त्यसको व्यवस्थापनमा उद्योगमन्त्री नविन्द्रराज जोशीले विषेश सक्रियता देखाएपछि उदयपुर सिमेन्ट र हेटौंडा

गभर्नरलाईं होटल व्यवसायीले भने- क्रेडिट कार्डको कमिसन १ प्रतिशतमा झारिदिनोस्

काठमाडौं । होटल व्यवसायीहरुले बैंकहरुले क्रेडिट कार्डमा अत्यधिक कमिशन लिने गरेको गुनासो गरेका छन् । उनीहरुले बिहीबार राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबी नेपाललाँई भेटेरै यस्तो गुनासो गरेका हुन् । गभर्नरसँगको भेटमा

जागिर खोज्न खाडी जाने कि गाउँमै आएको सरकारी जागिर खाने ?

काठमाडौं । जागिरको खोजीमा दुबई, कत्तार वा मलेशिया जाने सोचमा हुनुहुन्छ ? केही समय पर्खने पो हो कि ! किनभने तपाइँले आफ्नै गाउँमा सरकारी जागिर पाउने अभूतपूर्व अबसर अब आउँदैछ

अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीस्थल बनाउने निर्णय आजकै क्याविनेटबाट हुन्छ: प्रचण्ड

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तराष्ट्रिय व्यापार प्रदर्शनी स्थल बनाउन आफू गंभिर भएको बताएका छन् । निजी क्षेत्रले अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थलको माग गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले बिहीबार बस्ने मन्त्रिपरिषदको

‘लघु स्वास्थ्य बीमालाई सर्वसूलभ बनाउन नयाँ नीति अत्यावश्यक’

काठमाडौं । लघु स्वास्थ्य बीमालाई मुलुकको सबै क्षेत्रमा पुर्याउन र आवश्यक नीति बनाउन सरोकारबालाहरुले माग गरेका छन् । राष्ट्रिय माइक्रोफाइनान्स समिट नेपाल २०१७ मा आयोजित नेपालमा लघु स्वास्थ्य बीमा विषयक

१३औं योजनाः आर्थिक बृद्धिदर लक्ष्यको आधा, मूल्यबृद्धिदर २ प्रतिशत बढी

काठमाडौं । १३औं योजनाले निर्धारण गरेका महत्वपूर्ण १७ लक्ष्यमध्ये १४ पूरा गर्न सरकार असफल भएको छ । २०७२ सालको भूकम्प र नाकाबन्दीका कारण लक्ष्य पूरा हुन नसकेको राष्ट्रिय योजना आयोगले

वैदेशिक रोजगारका लागि घुम्ती शिविर

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । शिविरमा राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, श्रम सम्झौताको करार अवधि

हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको आधारपत्र पेश

काठमाडौं । युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी)