इतिहासमै पहिलोपटक भयो वाइडबडी जहाज किन्ने सम्झौता

काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज किन्ने सम्झौता गरेको छ । अमेकिन लिजिङ कम्पनी एएआर कर्पोरेसन र निगमका अधिकारीहरुले शुक्रबार जहाज किन्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा निगमका

विदेशबाट पठाएको रेमिट्यान्स अब हुलाकबाट घरघरमा पुग्ने

काठमाडौँ । हुलाक सेवा विभागले विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पुर्याउने भएको छ । ‘विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पुर्याइन्छ,’ हुलाक विभागद्वारा

एघार हजारले स्वास्थ्य बीमा सेवा लिए

पोखरा । कास्कीमा साढे तीन महिनाको अवधिमा ११ हजार ४४९ जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, कास्कीले बीमा दर्ता प्रक्रिया

बजेट घोषणा गरेर मात्र प्रचण्डले सरकार छाड्ने: पूर्व अर्थमन्त्री पुन

रुपन्देही । पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले वर्तमान सरकारले नै बजेट ल्याउने बताएका छन् । पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए

दोलखामा अन्तर्राष्ट्रियस्तरको फिल्म सिटी, वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग हुने

दोलखा । दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई

सगरमाथा चढ्न आइसफल डाक्टरले बाटो बनाए

सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । आइसफल डाक्टरले दुई साता लगाएर  हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो

दैनिक एकहजार सवारी ट्राफिक कारबाहीमा

काठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एक हजारभन्दा बढी सवारीसाधन कारबाहीमा पर्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार लेन अनुशासन, जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन,

काठ नहुँदा पुनर्निर्माण ठप्प, दुई हजार क्युफिट काठ मात्रै उपलब्ध

मेलम्ची। भूकम्प गएको दुई वर्ष बितिसकेर पुनर्निर्माणले फड्को लिनुपर्ने समयमा काठको अभावमा पुनर्निर्माण गर्न नसकेको यहाँका भूकम्पपीडितको गुनासो छ । जिल्लाभरिबाट स्थायी आवास निर्माणका लागि सरकारले दिएको पहिलो किस्ताअनुरुप ५०

गाउँमा भन्दा सहरमा बस्दा दोब्बर खर्च

काठमाडौं । गाउँमा बस्नेले भन्दा सहरमा बस्नेले दोब्बर खर्च गर्नुपर्ने देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको घरपरिवार सर्वेक्षणले गाउँमा बस्नेले भन्दा सहरमा बस्नेले उपभोगमा दोब्बर खर्च गर्ने गरेको

हिमालय एअरलाईन्सको नयाँ गन्तव्य दुबई, भाडा २४ हजार ८ सय

काठमाडौं । नेपाल-चीनसँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले अबदुबईमा उडान गर्ने भएको छ । आगामी बैशाख १५ बाट दैनिक अबदुबईमा उडान गर्न लागेका एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी गराए । यसअघि