बाटो निर्माणको लागि बैशाखदेखि चोभार दक्षिणकाली सडक बन्द

काठमाडौं । सडक निर्माणको लागि चोभार दक्षिणकाली सडकखण्ड अवरोध हुने भएको छ । बल्खु दक्षिणकाली सडकको चोभार दक्षिणकाली सडकखण्ड पिच गर्नको लागि बैशाख २ गतेदेखि सडक कालोपत्रे कार्य गर्नको लागि

एसियाली ‘ग्रोथ पोल’ अब विश्व अर्थतन्त्रको नेतृत्वमा

‘ब्रम्हपुत्र डेल्टा’को दुवैतर्फ एसियाको विकासको नयाँ अध्याय लेखिँदैछ । दक्षिण एसिया उदाउँदैछ । जनगणतन्त्र चीन अर्को ठूलो छलाङ मार्न प्रयासरत छ । मेकुङ खोला (चीन, म्यानमार, लाओस, थाइल्याण्ड,कम्बोडिया र भियतनाम

बाहैमहिना सिँचाइ भएका क्षेत्रमा चैतेधान रोपाइँ

लमजुङ । नहर तथा कुलो लाग्ने विभिन्न स्थानमा चैतेधान रोपाइँ सुरु भएको छ । चैतको दोस्रो सातादेखि चैतेधान रोपाइँ सुरु भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धमिलिकुवा, चक्रतीर्थ,

३० वटा आरोहण समूह धमाधम गन्तव्यतर्फ

काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही यतिखेर धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । हिमालचुली आरोहणका लागि आजसम्म  ३० वटा आरोहण समूह विभिन्न मितिमा त्यसतर्फ

झोलुङ्गे पुल निर्माण कार्य सुरु

कञ्चनपुर । कञ्चनपुरको सनबोरा नदीमा शुक्लाफाँटा नगरपालिकाको वडा नं २ र ३ जोड्नका लागि ७४ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माणको कार्य सुरु गरिएको छ । एक सय एक मिटर

घरेलु काममा बालश्रमिकको प्रयोग बढी, बालमैत्री नगर बनाउन चुनौती

चितवन । चितवनको रत्ननगर क्षेत्रमा अझै ४२९ जना बालश्रमिक भेटिएका छन् । सन् २०१७ भित्र रत्ननगर नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्यसहित यहाँ गरिएको सर्वेक्षणमा यस्तो पाइएको रत्ननगर उद्योग वाणिज्य सङ्घ

अब काठमाडौंका ४ वडाबाट अत्याधुनिक सुविधासहितको ‘स्मार्ट सेवा’ 

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका ४ वटाबाट अत्याधुनिक सुविधासहितको सेवा दिने गृहकार्य थालेको छ । पहिलो चरणमा ४ वडा कार्यालयबाट अन्तराष्ट्रियस्रतरको सुविधासहितको सेवा दिनका लागिएको महानगरले जनाएको छ । वडा

धनगढी कार्यालय अन्तरगतका १०७ फर्मले आयकर र भ्याट तिरेनन्

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढी, कैलालीले आय कर र मूल्य अवृद्धि कर (भ्याट) नतिरेका फर्मलाई सार्वजनिक सूचना प्रकाशित गरेर कर तिर्न आव्हान गरेको छ । कार्यालयले प्रकाशित गरेको सूचनामा

कास्कीबाट भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ताको रकम वितरण शुरु

काठमाडौं । राष्ट्रिय पुर्नर्निर्माण प्राधिकरणले आजदेखी भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये कास्कीबाट निजी आवास निर्माणका लागी अनुदानको पहिलो किस्ता बितरण शुरु गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ)

पर्यटन सचिवले भने- गौतम बुद्ध विमानस्थल २ वर्षभित्रै बनिसक्छ

काठमाडौं । पर्यटन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले गौतम बुद्ध विमानस्थल २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने बताएका छन् । सोमबार काठमाडौंमा पर्यटन बोर्डले आयोजना गरेको बीबीसी, रोयर्टस र ट्रिप एडभाइजरसँगको