खोटो सङ्कलनबाट वन समूहलाई करोडाैं आम्दानी

रोल्पा । खोटो बिक्रीबाट रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहले वार्षिकरुपमा करोडौँ आमदानी गर्ने गरेका छन् । जिल्लामा रहेका ६ सय १३ सामुदायिक वनमध्ये दुईसयभन्दा बढी सामुदायिक वनले खोटो निकाल्दै

अवैध मदिरा नियन्त्रण गर्न विभाग सक्रिय

काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा नियन्त्रणको लागि सक्रिय भएर लाग्ने जनाएको छ । विभागको अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठकमा विभागका महानिर्देशक चुडामणी शर्माले अन्तःशुल्क ऐन, मदिरा ऐन

पाँच महिनापछि बस्यो लेखा समितिको बैठक, तत्काल सभापति चयन गर्न सांसदहरुको माग

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिकमा रहेका सांसदहरुले समितिको सभापति चयन गर्ने प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् । समितिका जेष्ठ सदस्य सर्वेन्द्रनाथ सुक्लाको संयोजकत्वमा मंगलबार बसेको बैठकमा

पर्यटन मन्त्रीलाई मानव अधिकारबादीको सुझाबः कर्णालीमा हवाई भाडा अति महंगो भो, घटाउनुहोस्

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले कर्णालीमा हवाई भाडा अत्यन्तै भहंगो भएकाले सो भाडा तत्काल घटाउनु पर्ने र अन्तराष्ट्रिय विमानस्थलको सेवा सुविधामा स्तरोन्नती गर्नुपर्नेलगायतका माग गरेको छ । समाजको

सस्तो व्याजदरमा घर कर्जा चाहिए स्टान्डर्ड चार्टर्ड बैंक जानुहोस्

काठमाडौं । तपाई घर कर्जा लिने तयारीमा हुनुहुन्छ तर बैंकहरुको ब्याजदर देखेर त्रसित हुनुभएको छ भने तपाईँका लागि खुसीको खबर छ । तपाईँलाई स्टान्डर्ड चार्टर्ड बैंकले ७.२५ प्रतिशत व्याजदरमै आवासिय

विकास आयोजनाले समयमै दाबी नगर्दा दाताले दिन्छु भनेको साढे ३० करोड अनुदान डुब्यो

काठमाडौं । विकास आयोजना प्रमुखहरु गैरजिम्मेवार बन्दा दातृ निकायले नेपाललाई दिन्छु भनेको अनुदान सहयोग पनि गुम्ने गरेको छ । आयोजनाहरुले दातृ निकायसँग समयमै दाबी नगरेको कारण साढे ३० करोड रुपैयाँ

नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा ढिलार्इ

चितवन । दैनिक चार घन्टा सडक रोकेर काम गर्दै आएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको विस्तार कार्यले गति लिन सकेको छैन । सडकको करिब दुई किलोमिटर क्षेत्रमा पहाड काटेर बाटो फराकिलो

भूकम्पको लगत सङ्कलन गर्न २९ इन्जिनियर परिचालन

पर्वत । भूकम्प गएको झन्डै दुई वर्ष पछि पर्वतका भूकम्पपीडितको लगत सङ्कलन गर्न २९ जना इन्जिनियर परिचालन गर्ने तयारी गरिएको छ । सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्याङ्क अद्यावधिक

सगरमाथा क्षेत्रमा पर्यटक ३३ प्रतिशत वृद्धि

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा

नक्कली जग्गाधनी बनेर अर्कोको जग्गा बेच्न पक्राउ

चितवन । नक्कली जग्गाधनी बनेर अरुको जग्गा बिक्री गर्ने ३ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङका ४८ वर्षीय देबेन्द्र थापा र झापा जिल्लाका ४६ वर्षीय नगेन्द्र कार्की मंसिर