तिब्बतको सिमाना जोड्ने सडकको नयाँ ट्र्याक नेपाली सेनाले

गोरखा। नेपाली सेनाले बेनिघाट–आरुघाट हुँदै तिब्बतको सिमाना लार्केभञ्याङ जोड्ने सडकको नयाँ ट्र्याक खोल्ने काम सुरु गरेको छ । थुमी गाउँको अर्मलामा शिविर स्थापना गरी सेनाले सडक निर्माणको काम गरेको हो

एक हजार एकसय मिटरको पर्यटकीय पदमार्ग पुनःनिर्माण

पर्वत ।  यहाँको एक विकट गाउँका बासिन्दाले श्रमदानमा पर्यटकीय पदमार्ग पुनःनिर्माण गरेका छन् । पर्वतको प्रसिद्ध पर्यटकीयस्थल हम्पालको जलजला हुँदै म्याग्दीको मोहरेडाँडा पुग्ने एक हजार एकसय मिटरको पर्यटकीय पदमार्ग उत्तरी

कानुनी दफा होइन जनतालाई हेरेर काम गर्नुहोस् : पुनर्निमाण सिइओ पोखरेल

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा  गोविन्दराज पोखरेलले कानुनी दफालाई भन्दा पनि जनताको व्यवहारिक समस्यालाई सर्वोपरी ठानेर काम गर्न मातहतका कर्मचारी र सरोकारवाला निकायलाई निर्देशन दिएका

असिना पानीले गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति

कञ्चनपुर, २० चैत । गएराती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ । असिना पानीका

बाग्मती नदीलाई सुन्दर बनाउन यसरी चलाईंदैछ डोजर (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता तथा धार्मिक महत्व बोकेको बाग्मती नदी स्वच्छ र सुन्दर बनाउन धमाधम काम भइरहेको छ । बाग्मतीमा मिसिने ढललाई मात्र रोकेर नदी सफा नहुने अधिकार सम्पन्न

गुम्दा– माछाखोला–तिब्बत सडकको विवाद मिल्यो

गोरखा । कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु हुने भएको छ

कृषि मन्त्रीले भने- भाते बानी छाड्नुहोस्

काठमाडौं । कृषि मन्त्री गौरीशंकर चौधरीले धेरै भात खानु स्वास्थ्यका लागि हानिकारक भएको बताएका छन् । राजधानीमा सुरु भएको खाद्य मेला–२०७३ को उदघाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

किसानले यन्त्रबाट मकै रोप्न थाले, प्रतिघन्टा दुईदेखि तीन रोपनीमा रोप्न सकिने

नुवाकोट । गोरुले जोतेर मकै रोप्दै आएका यहाँका किसानले अब यन्त्रको सहयोगमा रोप्न थालेका छन् । चौघडा र खड्गभन्ज्याङमा किसानले नमुनाका रुपमा यन्त्रबाट मकै रोप्न थालेका हुन् । किसानलाई सहजताका

एकहजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण हुँदै

डडेल्धुरा । अमरगढी नगरपालिका– १ दहमा अत्याधुनिक प्रविधिको शीतभण्डार निर्माण भइरहेको छ । कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि उक्त शीतभण्डार निर्माण गरिन लागेको हो ।

सुकुम्बासीको नाममा बागमती किनार कब्जा गर्नलाई छाडिन्न सहरी विकास मन्त्री केसी

काठमाडौं । सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले सुकुम्बासी समस्या देखाउँदै बागमती सभ्यता विकासमा अबरोध गर्न खोज्नेहरुलाई कारबाही गर्ने बताएका छन् । मन्त्री केसीले सुकुम्बासीको नाममा बागमती सभ्यताको विकास नचाहनेहरुका