बाग्मती नदीलाई सुन्दर बनाउन यसरी चलाईंदैछ डोजर (फोटो फिचर)



काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता तथा धार्मिक महत्व बोकेको बाग्मती नदी स्वच्छ र सुन्दर बनाउन धमाधम काम भइरहेको छ ।

बाग्मतीमा मिसिने ढललाई मात्र रोकेर नदी सफा नहुने अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकार बताए ।

बनेपछि यस्तो हुन्छ

बाग्मतीलाई स्वच्छ र सुन्दर बनाउनका लागि बाग्मती, बिष्णुमती र धोबीखोलामा मिसिने ढललाई नदीमा मिसिन्न नदिने प्रक्रियामा समितिले काम गरिरहेको छ ।




पुष्प दुलाल