अर्थमन्त्रालयमा किन धेरै चर्चा हुन थाल्यो भ्याटको ?

काठमाडौं । केही महिनायता अर्थमन्त्रालयको राजस्व समीक्षा गोष्ठीको मूल विषय मूल्य अभिबृद्धि कर (भ्याट) बन्न थालेको छ । चालु आर्थिक बर्षको गत फागुन महिनासम्मको राजस्व परिचालन सम्बन्धी समीक्षामा अर्थसचिब र

११ खर्ब ५६ अर्बको नयाँ बजेट बनाउन तात्यो अर्थ मन्त्रालय

काठमाडौं । नयाँ आर्थिक वर्ष ०७४/७५ को बजेट बनाउन अर्थ मन्त्रालय तातेको छ । अर्थ मन्त्रालयले नयाँ बजेटको विषयलाई लिएर विभिन्न मन्त्रालय, विभाग तथा निकायहरुसँग छलफल थालेको छ । आर्थिक

पुनर्निर्माणमा नेपाली मौलिकता जोगाउनु चुनौतीः सिइओ पोखरेल

काठमाडौं। भूकम्पपछिको पुनर्निर्माणमा नेपालको ऐतिहासिक र मौलिक पहिचान जोगाउन चुनौती देखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेलले बताएका छन् । भिएसओ नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको एटलस

कञ्चपुरको डोकेबजार– बेलौरी हुलाकी सडकको काम सुरु

कैलाली । भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले करिब दुई महिनाअघि शिलान्याश गरेको कञ्चनपुरको डोकेबजार – बेलौरी हुलाकी सडक मार्गको काम बल्ल सुरु भएको छ । भारत सरकारको सहयोगमा

उद्योग वाणिज्य महासंघको साधारणसभामा मन्त्रीलाई प्रवेश निशेध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा सरकारका मन्त्रीलाई उपस्थित हुन प्रतिबन्ध लागेको छ । निर्वाचन आयोगले महासंघको साधारणसभामा सरकारका मन्त्रीलाई सक्रिय सहभागितामा रोक लगाएको हो । महासंघको निर्वाचन

वाईडबडी जहाज किन्ने सम्झौताको अन्तिम तयारी हुदाँ पनि ऋण सम्झौता अन्योलमा

काठमाडौं । चैत अन्तिममा नेपाल वायुसेवा निगमले जहाज खरिद सम्झौता गर्ने तयारी गरिरहेकाबेला संचय कोषसँग गरिने ऋण सम्झौताको टुंगो भने अझै लागेको छैन । आगामी साता अमेरिकन लिजिङ कम्पनी एएआर

ब्राजिलको मासु १४ देशमा बन्देज, गुणस्तरहिन मासु निर्यातले समस्या

रियो दि जेनेरियो । ब्राजिलको मासुलाई १४ ओटा देशमा अझै पनि बन्देज लगाइएको ब्राजिलका कृषि मन्त्रीले बताएका छन् । ती देशहरुले अझै पनि ब्राजिलको मासुलाई आशंकाको सूचीमा राखिरहेको उनले बुधबार

मुस्ताङ जाने पर्यटकले कुश्माका होटल भरिए

पर्वत । मुस्ताङ जाने पर्यटकका कारण पर्वतका होटल भरिभराउ बनेका छन् । उपल्लो मुस्ताङको भ्रमण गर्न जाने याम सुरु भएसँगै दैनिकजसो पर्यटक आउन थालेका छन् । यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको

२ सय ४५ फिट अग्लो धरहरा बनाउन ३ अर्ब रुपैयाँ लाग्ने, मनोरम बगैँचा तथा अन्डरग्राउन्ड पार्किङ

काठमाडौँ । पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब दुई अर्ब ८० करोड रुपैयाँको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको

कृषिमा २६ बर्षीय स्नातक युवा, जसले राम्रो जागिर छाडेरै कृषि अंगाले

रोल्पा । हजारौँ युवा बर्षेनि बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने, जागिर पाएपनि नखाने बताउँछन् । ‘पढ्नु