बैशाख ७ देखि ११ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार

काठमाडौं । साना उद्योगहरुको उत्पादन, गुणस्तरलगायतका बिषयमा जानकारी दिनेगरि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रद्धर्शनीलाई

अमेरिका छिर्ने नेपालीको सुन्दर सपनाको कठिन यात्रा

पाँच जना नेपाली युवा सन् २०१५ जनवरी महिनाको एक बिहान मेक्सिकोको सिमावर्ती सहर टिजुआनाको ‘कासा डेल माइग्रगन्टि’ नामक आप्रवासी शिविरमा रातीको लागि ओछ्र्यान खोज्दै थिए । उनीहरु त्यहाँबाट अमेरिका छिर्ने

के बेलायत र इयु काम नलाग्ने विचारका दास भएकै हुन् ?

लण्डन । सन् २०१६ सरकारले कसरी सोच्छन् भन्ने कुरा बाहेक सबै विषय परिवर्तन भए गएको वर्ष । ब्रेग्जिटका लागि पूर्व–छलफल भन्दा बढि स्पष्ट देखिने चीज कही कतै छैन । बेलायत

घर जग्गा व्यवसायी सुधिर बस्नेत आफ्नै घरबाट पक्राउ

काठमाडौं । अपार्टमेन्ट र हाउजिङ् व्यवसाय धरापमा परेपछि सार्वसाधारणको करोडौं रकम ठगेर फरार भएका सुधिर बस्नेत पक्राउ परेका छन् । उनलाई काठमाडौंको धापासीबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको

रत्न पत्थर उत्खननमा जुटे डोटीबासी

डोटी । नेपालमा पाइने बहुमूल्य रत्न पत्थर कुनै न कुनै किसिमले चोरी–निकासी भइरहेका बेला यसलाई रोक्न र उत्खनन गर्न पहल सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति

चीनले भन्यो- भूकम्पले बन्द भएको तातोपानी नाका खोल्न आतुर छौं

सिन्धुपाल्चोक । भूकम्पको कारण देखाउँदै लामो समयदेखि बन्द भएको तातोपानी नाका खुलाउन चीन सकारात्मक भएको छ । मंगलबार  दुवै देशका सुरक्षा अधिकारीबीच खाशामा भएको सीमा सुरक्षा बैठकमा चीन सकारात्मक देखिएको

वार्षिक सय टन लप्सी उत्पादन

पर्वत । पर्वतमा वार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै वार्षिक एक सय टनभन्दा बढी लप्सी

२ खर्ब ८१ अर्ब लगानीमा काठमाडौ-रसुवागढी रेलमार्ग बनाउने चिनियाँ प्रस्ताब

काठमाडौं । काठामाडौं–रसुवागढी रेलमार्ग निमार्णका लागि चिनियाँ कम्पनीले प्रस्ताव गरेको छ । चाइना रेलवे इन्टरनेसनल ग्रुपले सोमबार रेल विभागमा २ खर्ब ८१ अर्ब ६९ करोड ६० लाख ४० हजार रुपैयाँको

आयोजना छनोट बाटै जलबिद्युत्मा भ्रष्टाचार सुरु हुन्छ : ट्रान्सपरेन्सी

काठमाडौं । वस्तुगत तथ्य एवम् तथ्याङ्कको अभावमा नेपालको जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाएको ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । आयोजना छनोट तथा पहिचानको क्रमबाटै अनियमितता सुरु हुने, सर्वेक्षण

इँटा भट्टाका बालबालिका उच्च जोखिममा

भक्तपुर । भक्तपुरमा संचालित इँटा भट्टाले खुल्ला रुपमा जथाभावी  पोखरी निर्माण गरेपछि यहाँका बालबालिका उच्च जोखिममा परेका छन् । ईटा बनाउने याम सुरु भएसंगै जिल्लाका ६२ वटा इँटा भट्टामा विभिन्न