यस्तो छ बाराका राष्ट्रिय गौरवका आयोजनाहरुको हालत

काठमाडौं । सरकारको नीतिगत अस्पष्टता, ठेकेदारको हेलचक्रयाईं र सरोकारवाला निकायको प्रभावकारी अनुगमन अभावमा मध्य तराईको बारा जिल्लामा संचालनमा रहेका र प्रस्तावित ठूला आयोजनाहरुको निर्माण कार्यले गति लिन सकेको छैन् ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्यटक बोकेका गाडी सञ्चालन हुने, अन्य सावरीले बैंकल्पिक बाटो खोज्नुपर्ने

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइएपनि पर्यटक बस भने नरोकिने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक

नेपाल पक्षराष्ट्र भएको चारदेशीय बिबिआइएन सम्झौताबारे उपप्रधानमन्त्री नै बेखबर

काठमाडौं । नेपालसहित अन्य चार मुलुकबीच गत बर्ष सम्पन्न ‘बिबिआईएन सम्झौता’ ले नेपाली ट्रक व्यवसायी मारमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले यस्तो विभेदकारी सम्झौता तुरुन्त खारेज गर्न सरकारसँग

बिट क्वाइनको भ्यालुएसन १४ अर्ब डलर

काठमाडौं । डिजिटल मुद्रा बिटक्वाइनको कुल भ्यालुएसन १४ अर्ब अमेरिकी डलर पुगेको छ । डिजिटल मुद्रा बिटक्वाइन पछिल्लो तीन वर्षको भ्यालुएसन उच्च मुल्यमा पुगेको हो । तथ्यांकअनुसार बिटक्वाइनको कारोवारमा चीनमा

मुलपानीमा यसरी बन्दैछ अन्तराष्ट्रियस्तरको क्रिकेट स्टेडियम (फोटो कथा)

काठमाडौं । सन् १९९६ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको नेपाली क्रिकेटले छोटो समयमा केही सफलता हासिल गरेसँगै भौतिक पूर्वाधार सुधार्नुपर्ने सवालहरु उठ्न थाले । यसै तथ्यलाई ध्यानमा राखेर सरकारले राष्ट्रिय

सुख्खा बन्दरगाह बनाउन यसरी भत्काईंदैछ चोभारको हिमाल सिमेन्ट (फोटो फिचर)

काठमाडौं । सुख्खा बन्दरगाह बनाउनका लागि चोभारस्थित हिमाल सिमेन्टक भौतिक संरचनाहरु भत्काउन सुरु गरिएकोछ । विश्व बैंकको डेढ अर्ब रुपैयाँको सहयोगमा वाणिज्य मन्त्रालयले सवा ८ सय रोपनी जग्गामा सुख्खा बन्दरगाह

कुलमानले गरे, भारतसँग थप ८० मेगावाट विजुली किन्ने सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट थप ८० मेगावाट विजुली किन्ने सम्झौता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको दिल्ली पुगेर यस्तो सम्झौता गरेका हुन् । भारतको एनभीभीएन

काठमाडौंमा घरजग्गाको कारोबारमा छलाङ, लक्ष्यभन्दा १७३ प्रतिशत बढी राजस्व उठ्यो

काठमाडौं । घरजग्गा कारोबारमा फेरि छलाङ आएको छ । कारोबारमा आएको बढोत्तरीसँगै घरजग्गाको मूल्य पनि छोइनसक्नु भएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको घरजग्गा कारोबारबाट ५ अर्ब ८५ करोड

मन्त्रीपरिषद् बाट महासंघको विधान स्विकृत

  नेपाल उद्योग बाणिज्य महासंघको बिधान मन्त्री परिषदबाट पारित भएको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले संशोधित बिधानलाई स्विकृत गरेको हो । नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारणसभा कात्तिक ४

साहसिक गन्तव्य तथा पर्वतारोहण सम्मेलन हुने

काठमाडौं । हाउस अफ राजकर्निकारले काठमाडौमा विश्वव्यापी साहसिक गन्तव्य तथा पर्वतारोहण सम्मेलन र प्रदर्शनी गर्ने भएको छ ।   तिन दिने पर्वतारोहण सम्मेलन र प्रदर्शनी चैत १८ गतेदेखि २० गते