गुराँसको राजधानीमा गुराँस हेर्न मात्रै पाइने तर टिप्न

तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न

वडा कार्यालय भवन पुनःनिर्माणले सेवा प्रवाहमा थप सहजता

गोरखा । ६६ लाख रुपैयाँको लगानीमा सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट वडा कार्यालय भवन पुनःनिर्माण गरिएको छ । श्रीनाथकोट गाविस भवन पुनःनिर्माण गरिएको भए पनि श्रीनाथकोट गाविस सिरानचोक गाउँपालिकामा समायोजन भएपछि वडा

स्वर्गद्वारी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न होटल व्यवसायीको माग

प्यूठान। स्वर्गद्वारी तपोभूमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न होटल व्यवसायी सङ्घ प्युठानले सातबुँदे घोषणापत्र जारी गरेको छ । नेपाल पर्यटन बोर्डको सहयोग र होटल व्यवसायी महासङ्घको

छुट्न थाले कलकत्ताबाट नेपाली कन्टेनर,अवस्था सहज हुन केही दिन लाग्ने

काठमाडौं । नक्कली नोटको आंशकामा कडा गरिएको चेकजाँजको कारण अलपत्र परेका नेपाली कन्टेनर त्यहाँबाट छुट्न थालेका छन् । भारतीय सुरक्षाकर्मीलाई कलकत्ता सहित चार स्थानमा नक्कली नोट आएको आंशकामा गरिएको कडा

तीन महिनामा १४ सय बढीले स्वास्थ्य बीमा गराए

बैतडी। सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बीमा कार्यक्रम ल्याएको तीन महिनाको अवधिमा बैतडीमा १ हजार चार सयभन्दा बढीले स्वास्थ्य बीमा गराएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास

यसरी स्वच्छ र सुन्दर बनाइँदैछ बाग्मती नदी

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता तथा धार्मिक महत्व बोकेको बाग्मती नदी स्वच्छ र सुन्दर हुने भएको छ । उपत्यका बाग्मती नदी र यसका सहायक नदीहरुमा सहरका ढल सोझै मिसाइंदा नदी

सहर सम्पन्न बन्दै गर्दा गाउँ किन झन् गरिब बन्दै छ ?

गत हप्ता दुई वर्ष अघि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको लघु क्षेत्र गरिबी अनुमान प्रतिवेदन पढे । उक्त प्रतिवेदन अनुसार कास्की देशकै सबैभन्दा कम गरिबी भएको जिल्ला हो, जहाँ जम्मा

एसियाली आर्थिक विकासको बाधक भुमन्डलीकरण : प्रधानमन्त्री दाहालको बिचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताएका छन् । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई आज चीनको बोआओमा

अम्बानीको महल र धाराभी सुकुम्बासी बस्तीको अर्थतन्त्र

भारतमा धनी र गरीबबीचको खाडल बढ्दै छ । यो वर्ष फोब्र्समा भारतबाट १ सय १ जना अर्बपतिको सूचिमा परेका छन् । यस्तै सबैभन्दा बढी गरीब भएको देशमा पनि भारत पर्छ

यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी

पोखरा । पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ । करिब