दिगो विकासका लक्ष्यको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय समिति

काठमाडौं । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने गरी त्यसको कार्यान्वयनलाई प्रभावकारी र व्यवस्थित बनाउन नेपाल सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा उच्चस्तरीय केन्द्रीय निर्देशक समिति गठन गरेको

तीन अर्ब ९१ करोडको कृषिजन्य बस्तु आयात, सबैभन्दा बढी आयात खाद्यान्नको

कञ्चनपुर। भारतबाट कञ्चनपुरमा तीन अर्ब ९१ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको कृषिजन्य बस्तु आयात गरिएको छ । कृषि विकास कार्यालयका अनुसार आव २०७२/७३ देखि चालु आवको हालसम्ममा एक

तेह्रथुमको दुर्गमका बासिन्दा सडक सञ्जालमा जोडिँदै

तेह्रथुम। चार वर्षअघि मात्र तेह्रथुमको आठराई इवाका किसान अलैँची बेच्न पिठ्यूँमा बोरा बोकेर पाँचथरको सदरमुकाम फिदिमसम्म पैदलै पुग्थे । उतिबेला प्रति केजी १० रुपैयाँ त बोकानी भाडा मात्र तिर्नुपथ्र्यो ।

सगरमाथा आधार शिविर पुग्ने बाटो छैन्, पदयात्री लडेर अङ्गभङ्ग हुने खतरा

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा,ढुङ्गा बिछ्याइएको,अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ,अनि सङ्केत चिन्ह् ?’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा

बेँसीसहरमा नयाँ खानेपानी योजना, आगामी ३० वर्षलाई ढुक्क हुने दाबी

लमजुङ । सदरमुकाम बेँसीसहरमा पानीको अभाव हुन थालेपछि दीर्घकालीन सोचका साथ २८ रुपैयाँ करोडको लागतमा सहलगानी खानेपानी योजना सञ्चालन गरिने भएको छ । बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहलमा

बारपाकमा राष्ट्रपतिले शिल्यानास गरेको घर नै पुनर्निर्माण मापदण्ड बिपरित !

काठमाडौं । एघार महिनाअघि अर्थात् ०७३ बैशाख ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गोर्खाको बारपाकमा भूकम्पले भत्किएको एक सर्वसाधारणको घर पुनर्निर्माणको शिल्यान्यास गरेकी थिइन् । ‘अब पुनर्निर्माणको काम तीब्र गतिमा अघि

स्वास्थ्य बीमा ग्रामीण क्षेत्रका नागरिकसम्म पुग्न सकेन

बैतडी। सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बीमा कार्यक्रम ल्याएको भए पनि बैतडीका ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य बीमाबारे अनभिज्ञ रहेका छन् । स्वास्थ्य बीमाबारे आफूलाई केही पनि थाहा

मन्त्रालयको बजेट काटेर स्थानीय तहमा यसरी सोझै पठाइन्छ : अर्थसचिबको बिचार

अहिले स्थानीय निकायमा विभिन्न प्रकारका विकास निर्माणका कामहरु भइरहेका छन् । स्थानीय निकाय अन्तर्गत सञ्चालन भएका आयोजनाहरु अब स्थानीय तहमा जाने भए । स्थानीय तहलाई संविधानले स्प्रष्टरुपमा कार्यक्षेत्र तोकेर अधिकार

क्यान छिर्यो अख्तियारः बोनस दिने निर्णयका सबै फाइल जफत

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण कर्मचारीको बोनस विरतण सम्बन्धी निर्णयको सम्पूर्ण फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ । प्राधिकरणले गरेको बोनस वितरण सम्बन्धी निर्णय नेपालको बोनस नियमावली- २०३९

८ करोडको लागतमा नवलपरासीमा नहर निर्माण

नवलपरासी। नवलपरासीको देवचुली नगरपालिकामा निर्माण गरिएको टोक्रे नहरको निर्माण कार्य पूरा भएको छ । विश्व बैंकको करिब ८ करोड ६६ लाख रुपैयाँमा तथा जनसहभागीतामा जिल्लामा ठूलो लगानीको नहर निर्माण कार्य