सिजन सकिए सँगै खुम्बुक्षेत्र सुनसान

सोलुुखम्बु । चिसो बढ्न थालेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटक फर्कन थालेका छन् । विश्वका सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालको आरोहण तथा मनोरम दृश्यको अवलोकन गर्न आएका विदेशी पर्यटक अत्यधिक

श्रीलंकाली र चिनियाँ कम्पनीले पुननिर्माण गरिदिँदै नेपाली सम्पदा

काठमाडौं । ०७२ बैशाखको भूकम्पको कारण भत्किएका पुरातत्विक सम्पदाको निर्माण धमाधम सुरु भएको छ । भुकम्पका कारण देशभरका ७ सय ५३ वटा पुरातत्विक सम्पदामा क्षति पुगेका थियो । त्यसमध्य पहिलो

चन्द्रागिरी पुगेर प्रधानमन्त्रीले भने, चामत्कारिक विकासको नमुना हो यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चन्द्रागिरी केबलकारको औपचारिक उद्घाटन गरेसँगै यसको औंपचारिक संचालन सुरु भएको छ । तर चार महिना अघिदेखि नै सफ्ट ओपन गरेर व्यवसायिक सुरुवात भने भइरहेको थियो

चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान

काठमाडौं । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा प्रकृतिका अनुपम विशेषता भएको उल्लेख गर्दै चिनियाँलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन् । । नेपाली दूतावासले आज चीनमा आयोजना गरेको

राम्रै चल्यो पश्मिना, बर्बाद भयो चामल उद्योग

काठमाडौं । भारतले लगाएको नाकाबन्दीको कारण उद्योगहरुको उपयोग क्षमता घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/७३ को आर्थिक गतिविधी सम्बन्धी अध्ययन प्रतिवेदनमा गत वर्ष उद्योगहरु आफ्नो क्षमताको

भरतमोहन अधिकारीको सपना साकार पार्दै उर्जामन्त्री जनार्दन

काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी निजी उर्जा उत्पादकहरुलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ भ्याट फिर्ता गर्ने घोषणा गरेका छन् । बिहीबार राजधानीमा सुरु भएको उर्जा सम्मेलनको उद्घाटन गर्दै मन्त्री

३० घन्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिन कर्मचारीलाई उद्योगमन्त्रीको निर्देशन

काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योग विभागमा सेवा लिन आउने सेवाग्राहीलाई यथासम्भव चाडो सेवा पुर्याउन निर्देशन दिएका छन् । मन्त्री जोशीले नेपाली उद्योगको हकमा निवेदन दर्ता गरेको ३० घण्टाभित्र उद्योग

सर्बहारा अर्थमन्त्रीको गरिबमारा सेयर नीति

धितोपत्र बोर्डले सर्वसाधारणको लगानी गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै धितोपत्र दर्ता तथा निश्कासन नियमाबली २०७३ कार्यान्वयनमा ल्याएको छ । बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीमा सर्वसाधारणले कम्तिमा २५ प्रतिशत सेयर

राजेन्द्रराज पाण्डे: जसले गाई फार्ममा ६ करोड लगानी गरे, दूध बेचेरै मासिक १८ लाख कमाउँछन्

पोखरा । सम्भावनाको खोजी गर्दै दृढइच्छा शक्तिका साथ निरन्तर लाग्ने हो भने गाईपालन व्यवसायसँगै फर्म अवलोकन पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने नमुना गोरखाका कृषक राजेन्द्रराज पाण्डे बनेका छन्

कुन मन्त्रीको कति सम्पति ? हेर्नुहोस् पूर्णविवरण

काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले बुधबार प्रधानमन्त्री तथा सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजानि गरेको छ । सम्पत्ति विवरण सार्वजानिक गर्ने मन्त्रीहरुमध्ये कांग्रेसका मन्त्रीहरु निकै धनी देखिएका छन् । तर, प्रधानमन्त्री पुष्पकमल