योजना आयोगका उपाध्यक्ष भन्छन्,-निर्वाचन घोषणा भएमात्रै पुरक बजेट
काठमाडौं । सरकारले पुरक बजेट ल्याउँछ कि ल्याउँदैन भनेर विभिन्न प्रकारका बहसहरु भइरहेका बेला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले सरकार पुरक बजेट ल्याउने तयारीमा रहेको बताएका छन् । सरकारसँग