ट्याक्सी चढ्दा अब प्रिन्ट गरेको बिल पाइने, १९

काठमाडौं । यातायतात व्यवस्था कार्यालय बागमती अञ्चलमा दर्ता भएका १८ सय ६० वटाभन्दा बढी ट्याकसीमा बिलिङ मिटरसहितको प्रिन्टर जडान भएको छ । गुणस्तर तथा नापतौल विभागको ट्याक्सी तथा टेम्पो इकाइका

लप्सीको क्यान्डीबाट आत्मनिर्भर बन्दै महिला, मासिक २० हजार रुपैयाँ आम्दानी

काभ्रे। उग्रचण्डी नाला–५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका छन्

हराएको पासपोर्ट बनाउन साढे २ अर्ब खर्च, पासपोर्ट जति म्यानपावरको दराजमा

काठमाडौं । नेपालमा पासपोर्ट हरायो भन्दै नयाँ पासपोर्ट बनाउनेहरुको संख्या बढ्दो छ । सन् २०११ देखि सन् २०१७ को जनवरीसम्ममा आइपुग्दा झण्डै १ लाख ८५ हजार ८ सय ७२ जना

आठ दशमलव शून्य ४ प्रतिशत नेपाली गरिब, सबैभन्दा धेरै गरिबी बाजुरामा

काठमाडौँ। पहिचान भएका गरिब घरपरिवारलाई तत्काल परिचयपत्र वितरण नगर्ने भएको छ । परिचयपत्र वितरण गर्ने जिम्मेवारी पाएको प्रमुख निकाय सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री हृदयराम थानीले पहिचान भएका गरिबलाई

कोसीपीडित महिला सीपमुलक तालिमले आत्मनिर्भर

इनरुवा । सुनसरी जिल्ला हरिपुर गाविस–३ की सङ्गीतादेवी ठाकुरलाई पहिले मैनबत्ती बनाउन आउँदैनथ्यो । विद्युत्भार कटौती भएको बेला पसलबाट पाँचदेखि १० रुपैयाँमा मैनबत्ती किनेर ल्याई बाल्थिइन्। तर अहिले उनी आफैं

के भइरहेको छ, उद्योग वाणिज्य महासंघको चुनाव ?

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि चैत अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनाब हुँदैछ । चुनाब नजिकिँदै गर्दा व्यवसायीका नेताहरुले धमाधम उम्मेद्वारी घोषणा गरिहेका छन् । बरिष्ठ उपाध्यक्षका

कुल बजेटको ६० प्रतिशत स्थानीय तहलाई दिने तयारी

काठमाडौँ। कुल बजेटको ६० प्रतिशतभन्दा बढी बजेट स्थानीय तहलाई दिने सरकारी तयारी भइरहेको छ । हालै स्थापना भएका ७४४ स्थानीय तहलाई नै सम्पूर्ण रुपमा खर्च गर्न पाउने गरी बजेटको व्यवस्था

चुनावको मुखमा सरकारको उपहार, नुनको मुल्य प्याकेटमा २ रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले चुनावको मुखमा नुनको मुल्य प्याकेटमा २ रुपैयाँ बढाएको छ । नुन आपूर्ती र व्यवसाय गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ लिमिटेडको प्रस्ताव अनुसार आयोडिन युक्त प्याकेटको नुन प्रति

मुल्य बृद्धि ३.३ प्रतिशतमा :  राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ महिनामा मुल्यबृद्धि ३.३ प्रतिशत मात्र भएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले माघ महिनासम्मको आर्थिक स्थिती सार्वजनिक गर्दै मुल्य बृद्धि ३.३ प्रतिशत रहेको

उद्योगमन्त्रीको चमत्कारः ४० करोड घाटामा रहेको उदयपुर सिमेन्टको २५ करोड नाफा

काठमाडौं । लामो समयदेखि घाटामा रहेका सरकारी स्वामित्वका दुई सिमेन्ट कम्पनी नाफामा गएका छन् । उद्योग सञ्चालन र त्यसको व्यवस्थापनमा उद्योगमन्त्री नविन्द्रराज जोशीले विषेश सक्रियता देखाएपछि उदयपुर सिमेन्ट र हेटौंडा