‘लघु स्वास्थ्य बीमालाई सर्वसूलभ बनाउन नयाँ नीति अत्यावश्यक’
काठमाडौं । लघु स्वास्थ्य बीमालाई मुलुकको सबै क्षेत्रमा पुर्याउन र आवश्यक नीति बनाउन सरोकारबालाहरुले माग गरेका छन् । राष्ट्रिय माइक्रोफाइनान्स समिट नेपाल २०१७ मा आयोजित नेपालमा लघु स्वास्थ्य बीमा विषयक