सुरुङमार्ग बनाउने कम्पनीका अध्यक्ष भट्टको राजिनामा स्वीकृत, लालकृष्ण केसी नयाँ अध्यक्ष

काठमाडौं । काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउने कम्पनी नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष भवन भट्टले दिएको राजिनामा स्वीकृत भएको छ । अध्यक्ष पदबाट राजिनामा दिएर भट्ट अमेरिका गएका थिए । अहिले पनि

‘आइएमइआइ लक्ड भएकै दिनदेखि हामीलाई भ्याट फिर्ता चाहिँदैन, भन्सार पनि तिर्छौं’

दीपक मलहोत्रा अध्यक्ष, मोवाइल इम्पोटर्स एसोपसिएसन तथा आइएमएस प्रालि मोवाइल इम्पोटर्स एसोसिएसन गठन गर्नुको उद्देश्य र आवश्यकता के हो ? शुन्य भन्सार दरमा मोवाइल ल्याउन पाउने व्यवस्था छ । यस्तै

अमेरिकी राष्ट्रपति निवार्चनमा कसको खर्च कति ?

वासिङ्गटन । गतः ८ नोभेम्बरका दिन सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा प्रचार, प्रसार अभियानसहित निर्वाचन सम्बन्धित खर्च बिबरणका नयाँ प्रतिबेदन बिहीबार त्यहाँको निर्वाचन आयोगको कार्यालय (फेडरल इलेक्सन कमिसन) लाई बुझाइएका

फागुन तेस्रो साता काठमाडौंमा अन्तराष्ट्रिय लगानीकर्ता सम्मेलन, ३०० लगानीकर्ता सहभागी हुने

काठमाडौं । विदेशी लगानीकर्ताहरुमाझ नेपालमा लगानीको वातावरण राम्रो छ भन्ने विश्वास दिलाउने उद्देश्यले काठमाडौंमा अन्तराष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । आगामी फागुन १९ र २० गते राजधानीमा लगानी सम्मेलन

नाकाबन्दीका बेला चीनले सहयोग गरेका १० हजार थान इन्डक्सन चुलो एयरपोर्टमै अलपत्र

काठमाडौं । नेपालको संविधानसभाले जारी गरेको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएपछि ग्याँस र पेट्रोलियम पदार्थको हाहाकार नै मच्चियो । सारा जनताले दुख पाए । जनतालाई राहत दिने उद्देश्यले

अर्थसचिब भन्छन् – पुरक बजेट बारे कुनै गृहकार्य भएको छैन

काठमाडौं । अर्थसचिब डा. शान्तराज सुबेदीले पुरक बजेट बारे अर्थमन्त्रालयले कुनै गृहकार्य नगरेको प्रष्ट पारेका छन् । अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार र राष्ट्रिय योजना आयोगका उपाध्यक्षले पुरक बजेट ल्याउने गृहकार्य

तीन महिनाका लागि बन्द भयो भोजपुर विमानस्थल, स्तरोन्नति हुँदै

भोजपुर । भोजपुरको एक मात्र टक्सार विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्षाले रोकिएको काम आजदेखि सुरु हुने भएकाले हवाई उडान तीन

नेपालमा रेल सेवा सञ्चालन गर्न इन्डोनेसियाले चासो देखायो

काठमाडौं  । बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुग्नुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बिहीबार द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुभएको छ । मन्त्री डा महतले आज इन्डोनेसियाली विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग

नेपालमा ‘अन्तर्राष्ट्रिय शाकाहारी महोत्सव’

काठमाडौँ। नेपालमा इस्वी संवत् २०१७ मा अन्तर्राष्ट्रियस्तरको शाकाहारी खाना महोत्सव गरिने भएको छ । ‘एसिया प्रशान्त महासागरीय क्षेत्र’को शाकाहारी महोत्सव नेपालमा हुन लागेको नेपाल शाकाहारी सङ्घले जनाएको छ । शाकाहारी