बेनी–जोमसोम–कोरला सडकमा चार वटा पुल निर्माण सुरु

म्याग्दी। म्याग्दीको सदरमुकामदेखि मुस्ताङ हुँदै चीनको सीमा क्षेत्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकमा चार वटा पक्की मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । दानाको घट्टेखोला, मुस्ताङ घाँसाको खहरेखोला, मार्फाको

पर्यटकीय आकर्षणको केन्द्र बन्दै म्याग्दीको लभ्लीहिल

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरामा रहेको लभ्लीहिल आन्तरिक पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पट’ का रुपमा चर्चित लभ्लीहिल अहिले विभिन्न

आयोगद्वारा बैंकमार्फत भुक्तानीको तयारी

काठमाडौँ। लोकसेवा आयोगले विभिन्न पदमा दर्खास्त दिएस्वरुप आवेदन शुल्क बैंकमार्फत भुक्तानी लिने तयारी थालेको छ । आयोगमा आवेदन शुल्क बुझाउने भिड बढेपछि बैंकमार्फत भुक्तानी लिने व्यवस्था भइरहेको आयोगका कम्प्युटर निर्देशक

एसआर आई प्रविधिको धान खेतीबाट किसान लाभ उठाउँदै

बनेपा । काभ्रेपलाञ्चोकमा एसआर आई प्रविधिमा भएको चैते धान खेतीबाट किसानले लाभ लिन थालेका छन् । चार वर्षदेखि सो प्रविधिमा चैते धान खेती गरेका मण्डनदेउपुर नगरपालिका–७ का गोविन्दप्रसाद नेपालले कम

भूकम्पप्रभावित परिवारलाई सौर्यबत्ती र सुधारिएको चुलो

नगरकोट। भक्तपुरका भूकम्पप्रभावित परिवारलाई जिल्ला समन्वय समिति, वैकल्पिक ऊर्जा केन्द्र भक्तपुरले सौर्यबत्ती र सुधारिएको चुलो वितरण गरेको छ । साबिक नगरकोट नगरपालिका–५, अनन्तलिङ्गेश्वर नपा–६, ७ र ८, सूर्यविनायक नपा–१२ र

यस्तो छ माओवादी केन्द्रको चुनावी प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

काठमाडौँ। सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ । केही दिनभित्रै सार्वजनिक गर्ने तयारी

धार्मिक पर्यटकीयस्थल बाघराजथानसम्म पदमार्ग निर्माण

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–७ धारापानीस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाघराजथानसम्म पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले दरवाङ–ताकम सडकको बादीका खण्डदेखि बाघराजथानसम्म पुग्ने

बेलायतको आर्थिक वृद्धिदरमा मन्द गति

लन्डन । यस वर्षको पहिलो चौमासिकमा बेलायतको आर्थिक वृद्धिदर मन्द गतिमा रहेको शुक्रबार सार्वजनिक भएको एक औपचारिक तथ्यांकले देखाएको छ । उक्त तथ्यांक राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको हो ।

हिमालय चिनी मिलमा उखु अभाव

लहान । सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव हुँदा समस्यामा परेको छ । आवश्यकतानुसार उखु पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा चिनी

महानगर र उपमहानगरमा आजदेखि डिजिटल टेलिभिजन प्रविधि लागु

काठमाडौं । सरकारले वैशाख १६ गतेदेखि महानगरपालिका तथा उपमहानगरपालिका भित्र डिजिटल टेलिभिजन प्रविधि अपनाउन सबैलाई अनुरोध गरेको छ । सूचना तथा संचार मन्त्रालयले वैशाख १६ गतेदेखि काठमाडौं, ललितपुर र पोखरा महानगरपालिका