अबैधानिक मोबाइल आयातमा कडाइ गरे २५ प्रतिशत राजस्व
काठमाडौं । व्यवसायी दिपक मलहोत्राको अध्यक्षतामा नेपालमा पहिलोपटक ‘मोबाईल फोन ईम्पोटर्स एसोशिएसन’को गठन भएको छ । अवैधानिकरुपमा भित्रिने ‘ग्रे मोबाइल’लाई निरुत्साहित गर्ने उद्देश्यले मोबाइल फोन आयातकर्ताहरुको छाता संगठनको गठन गरिएको