भूकम्पपीडितका लागि आयात गरिएको जस्तापाता वीरगन्जमा अलपत्र

पर्सा ।  भूकम्पपीडितका लागि भारतबाट  नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ । नेपाल सरकारको आदेशमा साल्ट्र ट्रेडिङ कर्पोरेसनले भारतबाट आयात गरेको २६ करोड

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्दो

लमजुङ । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ । टिम्स चेक पोस्ट बेँसीसहरको तथ्याङ्कअनुसार मार्च महिनामा मात्रै दुई हजारभन्दा बढी विदेशी अन्नपूर्ण पदमार्गमा आएका छन् । टिम्सकी

यी हुन् संघीय प्रणालीमा वित्तीय स्रोतको बाँडफाँडका चुनौती र अवसर

फिस्कल फेडेरालिजम (वित्तीय संघीयता) भन्नाले संघीय प्रणाली अपनाएका देशको विभिन्न तहका संघीय इकाइबीचको वित्तीय सम्बन्ध भन्ने बुझिन्छ । फिस्कल फेडेरालिजम शब्दको प्रथम प्रयोग जर्मन मूलका अमेरिकी नागरिक रिचार्ड मसग्रेभले गरेका

अवैध बोइलर कुखुरासहित ६ युवा पक्राउ

बर्दिया । बर्दियामा भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको करिब पौने चार क्विन्टल बोइलर कुखुरासहित ६ जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले बढैयाताल

सडक विभाग बेखबर हुँदा, बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरको बेलीब्रिज जीर्ण

म्याग्दी। दैनिक दर्जनौँ निजी तथा भाडाका सवारीसाधन गुड्ने बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरमा रहेको बेलीब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । जिल्लाको राहुघाट, उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ आवतजावत गर्ने

ल्याटिन अमेरिकामा यसरी फैलदै छ चीन

बोनस आएर्स । ल्याटिन अमेरिकासँगको चिनियाँ सम्बन्ध र प्रभाव विशेषगरी एउटा महत्वपूर्ण लगानीकर्ताको रुपमा पछिल्ला केही वर्षमा मजबुत बनेको ल्याटिन अमेरिकाका विश्व आर्थिक मञ्च (डब्लुइएफ)का वरिष्ठ निर्देशक तथा प्रमुख मारिसल

भारतले बङ्गलादेशलाई चार अर्ब ५० करोड अमेरिकी डलर बराबर ऋण दिने

नयाँ दिल्ली । भारत तथा बङ्गलादेशबीच शनिबार ढाकालाई विकास परियोजनाका लागि सहुलियतसहित चार अर्ब ५० करोड अमेरिकी डलर बराबर ऋण सुविधा उपलब्ध गराउने सहित अनेकौँ सम्झौतामा हस्ताक्षर भएको छ ।

पर्यटन प्रवद्र्धनका लागि ‘अतिथि देवो भवः’अभियान

काठमाडौं । गैरआवाशीय नेपाली संघले मुलुकमा पर्यटन प्रवद्र्धनका लागि आइतबारदेखि ‘अतिथि देवो भवः’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौं, लुम्बिनी, पोखरा र चितवनबाट सुरु हुने सो अभियानमा नेपालका प्राकृतिक

विवादले रोकियो भैरहवा विमानस्थल निर्माण

भैरहवा । आपसी आरोप र प्रत्यारोपका कारण भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण कार्य रोकिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले सवकन्ट्याक्टर नेपाली ठेकेदार

हेटौंडा र उदयपुर सिमेन्टमा प्रतिवोरा २ रुपैयाँ सामाजिक उत्तरदायित्वअन्तरगत छुट्याईने

काठमाडौं । औद्योगिक व्यवसाय ऐन २०७३ मा गरिएको संस्थागत सामाजिक उत्तरदायित्व सम्वन्धी व्यवस्थालाई सरकारले आफैले कार्यान्वयन गर्न शुरु गरेको छ । यसका लागि उद्योग मन्त्रालयले हेटौडा र उदयपुर सिमेन्ट उद्योगबाट