फागुन तेस्रो साता काठमाडौंमा अन्तराष्ट्रिय लगानीकर्ता सम्मेलन, ३००

काठमाडौं । विदेशी लगानीकर्ताहरुमाझ नेपालमा लगानीको वातावरण राम्रो छ भन्ने विश्वास दिलाउने उद्देश्यले काठमाडौंमा अन्तराष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । आगामी फागुन १९ र २० गते राजधानीमा लगानी सम्मेलन

नाकाबन्दीका बेला चीनले सहयोग गरेका १० हजार थान इन्डक्सन चुलो एयरपोर्टमै अलपत्र

काठमाडौं । नेपालको संविधानसभाले जारी गरेको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएपछि ग्याँस र पेट्रोलियम पदार्थको हाहाकार नै मच्चियो । सारा जनताले दुख पाए । जनतालाई राहत दिने उद्देश्यले

अर्थसचिब भन्छन् – पुरक बजेट बारे कुनै गृहकार्य भएको छैन

काठमाडौं । अर्थसचिब डा. शान्तराज सुबेदीले पुरक बजेट बारे अर्थमन्त्रालयले कुनै गृहकार्य नगरेको प्रष्ट पारेका छन् । अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार र राष्ट्रिय योजना आयोगका उपाध्यक्षले पुरक बजेट ल्याउने गृहकार्य

तीन महिनाका लागि बन्द भयो भोजपुर विमानस्थल, स्तरोन्नति हुँदै

भोजपुर । भोजपुरको एक मात्र टक्सार विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्षाले रोकिएको काम आजदेखि सुरु हुने भएकाले हवाई उडान तीन

नेपालमा रेल सेवा सञ्चालन गर्न इन्डोनेसियाले चासो देखायो

काठमाडौं  । बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुग्नुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बिहीबार द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुभएको छ । मन्त्री डा महतले आज इन्डोनेसियाली विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग

नेपालमा ‘अन्तर्राष्ट्रिय शाकाहारी महोत्सव’

काठमाडौँ। नेपालमा इस्वी संवत् २०१७ मा अन्तर्राष्ट्रियस्तरको शाकाहारी खाना महोत्सव गरिने भएको छ । ‘एसिया प्रशान्त महासागरीय क्षेत्र’को शाकाहारी महोत्सव नेपालमा हुन लागेको नेपाल शाकाहारी सङ्घले जनाएको छ । शाकाहारी

फ्रान्सेली लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक

काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालमा लगानीमैत्री वातावरण बनेकाले लगानी गर्नका लागि फ्रान्सेली कम्पनी आउने वातावरण बनाउन नेपालका लागि फ्रान्सेली राजदूत येम्स कार्मोनासँग आग्रह गरेका छन् । गृह मन्त्रालयमा आज

भारु नोटमाथिको प्रतिबन्धले एक नयाँ भ्रष्टारचालाई जन्म दिएकै हो ?

नोटमाथिको प्रतिबन्दले देश लामबद्ध छ । आज एक महिना भयो । बैंकका एटिएमको अगाडि लामो लाइन छ । जहाँ लाइन देखिदैन, सम्झनुहोस् कि त्यहाँ नजिकमा नगद छैन । प्रधानमन्त्री नरेन्द्र

सरकारलाई कांग्रेस सांसद शाहीको प्रश्नः पुरक बजेटको हल्ला किन ?

काठमाडौं । सरकारले पुरब बजेट ल्याउने तयारी गरिरहेको हल्ला चलिरहेको बेला सत्ता साझेदार कांग्रेस सांसद ललितजंग शाहीले कुनैपनि हालतमा पुर बजेट ल्याउन नहुने बताएका छन् । बिहीबार बसेको व्यवस्थापिका सांसदको

महिलाको लैंगिक बजेटमा पुरुषको हालीमुहाली, महिला चैं बेखबर

धादिङ । सामाजिक कार्यकर्ता बन्नुभएकी नौबिसे गाविसकी रुपा भट्ट गाउँ विकास समितिको कार्यालयको नजिकै बस्छिन् तर उनलाई आफ्नै गाविसको बजेटमा महिलाका लागि छुट्याइएको रकमबारे कुनै जानकारी छैन । मैदी गाविस