नयाँ वर्षमा घुम्ने हो ? यी ठाउँ जानुहोस्

काठमाडौं । नयाँ वर्षको अवसरमा घुम्न जाने तर कहाँ जाने भन्ने अलमलमा हुनुहुन्छ भने यो रिपोर्ट पढ्नुहोस् । किनकि यो रिपोर्टमा घुम्न जाने ठाउँहरुको विशेषता उल्लेख गरिएको छ । जसले

चीनमा सात दशमलव छ प्रतिशत मूल्य वृद्धि

बेजिङ। मित्रराष्ट्र चीनमा घरजग्गा, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, यातायात र सञ्चारजस्ता दैनिक जनसरोकारका क्षेत्रमा मूल्यवृद्धि भएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बोकेको चीनमा गत महिना दैनिक जनजीवनसँग गाँसिएको उल्लिखित क्षेत्रको

महालेखाले अर्थमन्त्रीलाई भन्यो- ५१ अर्ब भ्याट छुट दिनुको औचित्य पुष्टि गर्नुहोस्

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आव २०७२/०७३ मा सरकारी राजस्व छुटको औचित्य पुष्टि हुन नसकेको भन्दै कडा टिप्पणी गरेको छ । महालेखा परीक्षकको ५४औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारले दिएको

उचित मूल्य नपाउँदा अदुवा किसान मारमा

इटहरी। अदुवाको उचित मूल्य नपाएपछि सुनसरीको विष्णुपादुका र पाँचकन्या क्षेत्रका किसान मारमा परेका छन् । गत वर्ष किसानले अदुवा प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँमा बिक्री गरेका थिए । यस वर्ष

एनसेलको पुँजीगत लाभकरमा महालेखाको गम्भीर प्रश्न

काठमाडौं । एनसेलको स्वामित्व परिवर्तन प्रकरणमा पुँजीगत लाभकर छलिएको भन्दै महालेखाले गम्भीर प्रश्न उठाएको छ । कर छली गर्ने प्रयोजनले विभिन्न मध्यस्त निकाय खडा गरेको भन्दै महालेखाले एनसेलबाट लाभकर असुल

मन्त्री चौधरीद्वारा पुष्प प्रबद्र्धन कार्यक्रमको अनुगमन

काठमाडौं । कृषि बिकास मन्त्री गौरीशंकर चौधरीले बुधबार बिहान पुष्प प्रबद्र्धन कार्यक्रमको अनुगमन गरेका छन् । मन्त्री चौधरीले राजधानीस्थित बिभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका हुन् । बालुवाटारस्थित बागमती

महालेखाले भन्योः हिनामिना भएको साढे ४१ अर्ब तत्काल उठाऊ

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५४ औं बार्षिक प्रतिबेदन आज (बुधबार) सार्बजनिक गरेको छ । दिउसो २ बजे राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष प्रतिबेदन बुझाए पछि महालेखाले अहिले पत्रकार सम्मेलन

हाइटेक टनेलमा तरकारी खेती गर्दै सापकोटा, वार्षिक आठ लाख रुपैयाँ कमाइ

बागलुङ । बागलुङ नगरपालिका–२ ढोडेनीका अगुवा कृषक त्रिलोचन सापकोटाले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गरेका छन् । तरकारीलगायत बालीलाई रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादन वृद्धि गर्दै लागत घटाउने

रेडक्रसको पाँच अर्ब रुपैयाँको बजेट पारित

सिन्धुली । नेपाल रेडक्रस सोसाइटीको सिन्धुलीमा सम्पन्न ४६औँ केन्द्रीय महाधिवेशनले २०७४/७५ का लागि साधारण र विकासतर्फ गरी पाँच अर्ब १४ करोड ४० लाख रुपैयाँको प्रस्तावित बजेट पारित गरेको छ ।

भूकम्प मापन गर्ने १८ नयाँ केन्द्र बन्दै

काठमाडौँ । नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको