१७ वर्ष लगाएर निर्माण गरिएको विश्वकै लामो सुरुङ

स्वीट्जरल्यान्ड । विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल

भूकम्पपछिको पुनर्निर्माणका लागि चीनले थप १६ अर्ब अनुदान दिने

काठमाडौँ । चीन सरकारले भूकम्पपछिको पुनःनिर्माण कार्यका लागि १५ अर्ब ८० करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले सहयोग गरेको उक्त रकम स्वीकार

नेपाली कामदारको समस्या समाधान गर्न रोजगारदाता मुलुकलाई आग्रह

काठमाडौँ । नेपालले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका आफ्ना नागरिकको हक, अधिकारको सुनिश्चिताका लागि सम्बन्धित देशसँग आग्रह गरेको छ । इण्डोनेसियाको बालीमा सम्पन्न आन्तर्राष्ट्रिय श्रम सङ्गठनको १६ औँ एसिया

मोहनदत्त अवस्थी: जो गाइको दूध बेचेरै १० लाख कमाउँछन्

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका-२ भासिका मोहनदत्त अवस्थीले बैंकबाट कर्जा लिई व्यावसायिक गाई फार्म सञ्चालन गरेका छन् । । बैंकबाट १४ लाख कर्जा र आफ्नो ३ लाख गरी १७ लाख रुपैयाँको लागमा जोशीले

पोखराका तालको व्यवस्थापन गर्न भयो तयार योजना

पोखरा । विश्व रामसार सूचीमा सूचीकृत पोखरा उपत्यकाका नौ तालको व्यवस्थापन योजना तयार भएको छ । सिमसारको एकीकृत ताल व्यवस्थापन योजना विषयको राष्ट्रिय कार्यशाला गोष्ठीमा संरक्षण विकास फाउन्डेसनका अध्यक्ष शैलेन्द्र

हेर्नुहोस् यस्तो छ २५ किलोको लौका !

धनगढी । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर यहाँका एक किसानको बारीमा २५ किलोको एउटा लौका

अब निजी जीप, कार र भ्यानको बीमा शुल्क बार्षिक १२ हजारसम्म कम

काठमाडौं । निजी जीप, कार, भ्यान जस्ता सबारी साधन आफै ठोक्किदा वा विग्रिदा क्षतिपूर्तिको लागि गरिने दाबीको बीमाको शुल्कमा ३० प्रतिशत कटौति भएको छ । बीमा समितिले १ पुसदेखि लागू

ब्याज अनुदानमा दिइने कृषि कर्जाको सीमा हटाइँदै

काठमाडौं । व्यावसायिक कृषि खेतीमा ठूला लगानीकर्ता आकर्षित गर्ने उद्देश्यले सरकारले कृषि कर्जामा दिने व्याज अनुदानको सीमा हटाउने भएको छ । सरकारले ०७१ कात्तिक पहिलो सातादेखि कार्यान्वयनमा ल्याएको युवाहरुलाई व्यावसायिक

जग्गा कब्जा गर्नेलाई प्रहरी लगाएर लखेट्यो नागरिक लगानी कोषले

काठमाडौं । करिब १६ बर्षदेखि तरकारी ब्यापारीले कब्जामा लिएको नागरिक लगानी कोषको नयाँ बानेश्वरको करिब ६ रोपनी जग्गा कोषले फिर्ता लिएको छ । गत शनिवार कोषले प्रहरीको सहयोगमा सो जमिन

अब प्लास्टिकको नोट प्रचलनमा ल्याउँदै भारत

काठमाडौं । भारत सरकारले प्लास्टिको नोट छाप्ने भएको छ । शुक्रबारको संसद बैठकमा भारतको केन्द्रिय सरकारले छिट्टै प्लास्टिकको नोट ल्याउने जानकारी दिएको हो । समचार एजेन्सी पीटीआईका अनुसार वित्त राज्यमन्त्री