हस्तकला महासंघले मनायो आफ्नो ४४ औं स्थापना दिवस

नेपाल हस्तकला महासंघले आफ्नो चवालिसौं वार्षिकोत्सव तथा पाचौं हस्तकला दिवस मनाईएको छ । उक्त कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चन चन्द्र श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । सो अवसरमा महासंघका पदाधिकारीहरु तथा

अर्घाखाँची सिमेन्टले ‘आइपीओ’ जारी गर्ने

काठमाडौं । निजी लगानीमा सञ्चालित अर्घाखाँची सिमेन्ट उद्योगले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका व्यवसायी पशुपति मुरारकाको समेत लगानी रहेको सो उद्योगले

‘माघदेखि बैशाखसम्म काठमाडौं लोडसेडिङमुक्त भए म सार्वजनिक पद धारण गर्दिन’ मुकेश काफ्लेको लेख

तिहारदेखि काठमाडौं उपत्यकालाई करिब–करिब लोडसेडिङमुक्त गराएर यतिखेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङजी चर्चाको शिखरमा हुनुहुन्छ । सर्वप्रथम त म उहाँलाई बधाई दिन चाहन्छु । तर, कसरी लोडसेडिङको अन्त्य

२० पत्रकारसहित ६८ जनालाई जागिर खुल्यो

काठमाडौं । सरकारी मिडिया गोरखापत्र संस्थानमा पत्रकारसहित ६८ जनालाई जागिर खुलेको छ । विभिन्न पदमा खुलेको जागिरमा ८ कक्षा पास गरेकादेखि स्नातक तहसम्म अध्ययन गरेकाले आवेदन दिन सक्नेछन् । संस्थानले

चीनले अनुदान दिएको १० हजार टन खानेतेल खानै नमिल्ने !

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको खाने तेल अखाद्य भएको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ल्याब परिक्षणका क्रममा अखाद्य भएको पुष्टि भएको हो

नेपालको विकासमा सहयोग गर्न पाकिस्तान तयार

चितवन । नेपालका लागि पाकिस्तानी राजदूत डा मजहर जाबेदले कुनै एक देशसँग मात्र आश्रित हुँदा विकासमा सोचे जस्तो प्रगति गर्न नसकिने बताबताएका छन् । उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको

मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्ने काम तीव्र

खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्रको काम तीव्रगतिमा अगाडि बढाइएको छ । कच्ची अवस्थामा रहेका दुवै सडक प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि

लोडसेडिङ अन्त्य गर्न उर्जा मन्त्रालयलाई अर्थले दियो ५ अर्ब ३७ करोड थप बजेट

काठमाडौं । लोडसेडिङ अन्त्य गर्ने अभियानमा लागेको उर्जा मन्त्रालयलाई अर्थ मन्त्रालयले थप बजेट निकास गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उर्जा मन्त्रालयलाई सोमबार थप ५ अर्ब ३७ करोड

चार सामुदायिक वनले पाए हात्ती सफारी अनुमति

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत चारवटा सामुदायिक वनले हात्ती सफारीका लागि अनुमति पाएका छन् । पर्यटकलाई हात्तीमा चढाएर वन्यजन्तु अवलोकनका लागि सौराहा आसपासमा हात्ती सफारी हुँदै आएकामा अहिले

गगन थापाको घोषणाः पुस १ गतेदेखि सबै निजी अस्पतालमा १० प्रतिशत बिरामीको निःशुल्क उपचार

काठमाडौं । यही पुस १ गतेदेखि देशभर सञ्चालनमा रहेका सबै निजी अस्पतालहरुले  भर्ना भएका मध्ये १० प्रतिशत बिरामीको निशुल्क उपचार गर्नुपर्ने भएको छ । स्वस्थ्य मन्त्रालयले कडाईका साथ नियम लागू