झर्न लागेको ढिस्को झारेपछि मुग्लिन सडक साँझबाट सञ्चालनमा

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा झर्न लागेको अवस्थामा देखिएको ढिस्कोको ६० प्रतिशत भाग झारिएपछि अहिले साँझ ६ बजेबाट सडक सुचारु भएको छ । सडक विस्तारका लागि पहाड काट्दै गरेको

नेपाल र चीन हवाई भाडा महंगो

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकमा चिनियाँ पर्यटको हिस्सा बढी भएपनि जहाजको भाडा महंगो पाइएको छ । नेपाल चाइना चेम्बर अफ कमर्श र चाइना नेशनल टुरिस्ट अफिसले आयोजना गरेको सिल्क

ट्रम्पद्वारा “अमेरिकन नै किनौ, अमेरिकन नै राखौ” कार्यकारी आदेश जारी

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकन नै किनौ, अमेरिकन नै राखौँ” भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गरेका छन् । विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर गरेको अधिकारीले जनाएका

पहाडी साना किसानका लागि अनुकूलन आयोजना सञ्चालन

रोल्पा। वैशाख महिनादेखि रोल्पामा ‘पहाडी साना किसानका लागि अनुकूलन आयोजना’ सञ्चालन भएको छ । आयोजनाले रोल्पामा सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी सो कुराको जानकारी गराएको हो । रोल्पा जिल्लाका सबै

सगरमाथा आरोहण गर्नका लागि ३६५ जनालार्इ अनुमति

सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण

लक्ष्य अनुसार आयकर उठेपनि भ्याट उठेन

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तमा लक्ष्य अनुसार आयकर उठेपनि मुल्य अभिबृद्धि कर(भ्याट) भने उठ्न नसकेको देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार चैत्र मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको

टिफाको तेस्रो बैठक बिहीबार, अमेरिकाको बजारको लागि छलफल

काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक बिहीबार यहाँ हुँदैछ । नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र अमेरिकाबीच २०६८

जनतासँग पैसा उठाएर काष्ठमण्डपको पुनर्निर्माण, १२ गते सार्वजानिक आह्वान

काठमाडौं । भूकम्पले भत्किएको १३ सय वर्ष पुरानो ऐतिहासिक महत्वको काष्ठमण्डप जनतासँग पैसा उठाएर पुनर्निर्माण गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डप पुनर्निर्माण अभियानलाई जनतासँग पैसा उठाएर पुनर्निर्माण गर्न

नेपालको विकास र समृद्धिमा भारतको सदैव सहयोग: भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ भेट गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास र समृद्धिका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्

राष्ट्रपतिले भारतमा गएर भनिन्- नेपालमा लगानीका लागि प्रशस्त नयाँ क्षेत्र र सम्भावना छ

भारत। राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो वर्षमा नेपालले राजनीतिक तथा सामाजिक परिवर्तन सम्पन्न गरेकाले अब नेपालको लक्ष्य आर्थिक रुपान्तरणतर्फ केन्द्रित रहेको बताएकी छन् । भारत उद्योग परिसङ्घले नयाँ दिल्लीमा आज आयोजना