एभरेष्ट सुगर मिलमा किसानको आन्दोलन

महोत्तरी । उँखु उत्पादन संघ महोत्तरीले विभिन्न छ बुँदे माग राख्दै जिल्लाको एभरेष्ट सुगर मिल रामनगरमा शनिबारदेखि आन्दोलन सुरु गरेका छन् । करिब एक सयको संख्यामा किसानले चिनी मिलले उचित

कांग्रेसएमाले मिलेर नेफ्सकुनमा माओवादीलाई हराए, अध्यक्षमा बस्नेत

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को अध्यक्षमा डिबी बस्नेत विजयी भएका छन् । बस्नेतले १ हजार १ सय ७७ मत ल्याएर विजयी भएका हुन् ।

पाटनलाई नमुना शहर बनाउन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

बैतडी । देशका १० नमुना सहरमध्येको जिल्लाको पाटनको विकास हुन नसकेको भन्दै स्थानीयवासीले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई आज ज्ञापनपत्र बुझाएका छन् । विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिले

राराः पर्यटकको रोजाईको तारा (फोटोफिचर)

मुगू । पछिल्लो समय रारामा पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको बढ्दो आकर्षणले रारा तालको सुन्दरताले अझै लोकप्रियता कमाउन थालेको प्रष्ट हुन्छ । राराको सुन्दरतामा रमाउन

बैदेशिक रोजगारीबाट फर्किएकाहरु भन्छन्- सीप सिकेर मात्रै विदेश जाऔं

काठमाडौँ । सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा गए वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित हुने यहाँ आज आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा पौरखी

सुनका गहना धितो राखेर गाउँमा सडक

म्याग्दी । म्याग्दीको भकिम्ली-५ राखुका महिलाले गाउँमा सडक पु¥याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन् । भकिम्ली राखु आमा समूहकी अध्यक्षसमेत रहेकी मनकुमारी पुनसँगै स्थानीय भीमकुमारी

माघ १४ देखि २४ गतेसम्म चौथो नुवाकोट महोत्सव हुने

त्रिशूली । ‘धार्मिक तथा ऐतिहासिक नुवाकोटको पहिचान, कला संस्कृति सम्र्वद्धन र समुन्नत नुवाकोट हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चौथो नुवाकोट महोत्सव आगामी माघ १४ देखि २४ गतेसम्म हुने भएको

बाटो कब्जा गरी उद्योग खोलेको भन्दै अर्बपति बिनोद चौधरी विरुद्ध अदातमा मुद्दा दायर

काठमाडौँ  । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । काठमाडौँ जिल्ला साविक सतुङ्गल गाविस–७ र

लगानी सम्मेलनबाट१ अर्ब वैदशिक लगानी भित्र्याउने सरकारी योजना

काठमाडौँ । सरकारले अबको १० वर्षमा रोजगारीका लागि विदेश जानु नपर्ने खालको लगानीमैत्री वातावरण बनाउनका लागि नीति तयार गर्न लागेको छ । उद्योग मन्त्रालयमा आज नेपाली काँग्रेससँग आबद्ध सांसदसँगको छलफलमा

महंगी ४.८ प्रतिशतले मात्रै बढेको राष्ट्र बैंकको दाबी

काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य बढेर जनताको ढाड सेकिइरहेको छ । तर, महंगीबारे आधिकारिक तथ्यांक सार्वजानिक गर्ने निकाय नेपाल राष्ट्र बैंकले महंगी जम्मा ४.८ प्रतिशतले मात्रै बढेको दाबीसहितको तथ्यांक