अर्गानिक वाइन उत्पादन सुरु, वार्षिक एक लाख ५०

काठमाडौँ । नेपाली बजारमा पछिल्ला वर्षहरुमा नेपालमै हल्का अल्कोहलयुक्त पेयपदार्थ वाइनको उत्पादन र बिक्री बढ्दै गएको पाइएको छ । नेपाली रैथाने फलफूलको प्रयोग गरी यस्ता उत्पादन हुने गरेको सम्बन्धित उत्पादकहरुले

चीनमा ३३ करोड नयाँ जागिर थपिए, वेरोजगारी घट्यो

चीन । चीनमा यस वर्षको पहिलो चार महिनामा भित्र ३३ करोड नयाँ रोजगारी सृजना भएको छ । यस कारण बेरोजगारी सङ्ख्यामा कमि आएको छ । सरकारी अधिकारीले मङ्गलबार सार्वजनिक गरेको

स्याउको व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै, व्यावसायिक फार्म थपिने क्रममा

पोखरा। हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक स्याउखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । उच्च हिमाली भूभाग भएको जिल्लामा अन्य खेती नहुने भएकाले लेकाली तथा हिउँदे फलफूलखेतीलाई प्राथमिकता दिन स्याउखेती विस्तार गर्न

यस वर्ष गहुँ उत्पादनमा कमी, क्षेत्रफल घट्नु र असिना पानी कारक

कलैया । यस वर्ष जिल्लामा गत वर्षको तुलनामा गहुँ उत्पादनमा कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ २४ हजार ८२१ मेट्रिक टन

यस्तो छ काँग्रेसको स्थानीय चुनावको घोषणा पत्र (पूर्ण पाठ)

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निर्वाचन २०७४ लाई मध्यनजर गरेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले आज सानेपामा सार्वजनिक गरेको घोषणा पत्रमा आर्थिक समृद्धि र

बारामा ७० करोड बराबरको गहुँ क्षति

वीरगन्ज । वैशाखको पहिलो साता आएको असिनाबाट बारा जिल्लामा ७० करोड मूल्य बराबरको गहुँ बाली क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार सो असिनाबाट जिल्लाको करिब १५

गुणस्तर विभागभित्रकै पानी गुणस्तरीय नहुँदा

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागभित्र प्रयोग गरिने पानी गुणस्तर नहुँदा काम गर्न समस्या परेको छ । सर्वसाधारणले प्रयोग गर्दैआएको सामानको गुणस्तर नाप्नका लागि प्रयोग गरिने प्रयोगशालामा प्रयोग गर्ने

उद्योगपतिबाट सस्तोमा सामान प्राप्त गर्न तयारीमा सरकार : उद्योगमन्त्री जोशी

काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले भूकम्पपछिको पुनःनिर्माणको काम सोचेअनुसार हुन नसकेको बताएका छन् । गोरखा भूकम्प गएको दोस्रो वर्षका अवसरमा जाइकाको आर्थिक सहयोगमा आज खानी तथा भूगर्भ विभागले आयोजना गरेको

नयाँ बजेटमा प्रदेशका कार्यक्रम केन्द्रीय सरकारसँगै रहने

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को बजेट भाषणमा प्रादेशिक कार्यक्रमहरु समाबेस भएपनि ती कार्यक्रमहरु केन्द्रीय सरकारले नै राख्ने भएको छ । प्रदेशको घोषणा भइसके पनि प्रदेशको संरचनात्मक गठन नभइसकेकाले प्रदेशका

‘आर्थिक मुद्दामा अब पुराना गल्तीबाट पाठ सिक्ने बेला आएको छ’ शेरबहादुर देउवाको बिचार

सन् १९८५ डिसेम्बर ८ मा सार्कको स्थापना पश्चात बिभिन्न क्षेत्रीय मुद्दाहरुको सम्बोधन गर्ने प्रयास भएको छ । धेरै सफलताका कथाहरु पनि छन् । तर, गत ३२ बर्षको समग्र उपलब्धी भने