काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निर्वाचन २०७४ लाई मध्यनजर गरेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले आज सानेपामा सार्वजनिक गरेको घोषणा पत्रमा आर्थिक समृद्धि र सुशासनका विषयहरुलाई समेटिएको छ ।
देउवाले पार्टी आज दिउसो आर्थिक समृद्धी, सामाजिक प्रगति, पूर्वाधार विस्तार, सुशासन प्रत्याभुतीको संकल्पसहितको घोषणापत्र सार्वजानिक गरेका हुन् ।
नेपाली काँग्रेसको चुनावी घोषणा पत्रको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया