धनगढी कार्यालय अन्तरगतका १०७ फर्मले आयकर र भ्याट तिरेनन्




काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढी, कैलालीले आय कर र मूल्य अवृद्धि कर (भ्याट) नतिरेका फर्मलाई सार्वजनिक सूचना प्रकाशित गरेर कर तिर्न आव्हान गरेको छ ।

कार्यालयले प्रकाशित गरेको सूचनामा १ सय ७ फर्मको नाम रहेको छ । कार्यालयले सूचना प्रकाशित गरेको मितिको १५ दिन भित्रमा वक्यौदा रकम दाखिला गर्न वा दाखिला गरिसकेको भए प्रमाण पेश गर्न सूचना निकालेको जानकारी गराएको छ ।

अन्यथा कार्यालयले आयकरको हकमा ऐन, २०५८ को दफा १ सय ४ देखि १ सय ११ सम्म तथा मूअकरको हकमा मूअकर ऐन २०५२ को दफा २१(१) बमोजिम कानूनी कारबाही प्रकृयामा जान कार्यालय विबस हुने जानकारी दिएको छ ।

यी हुन् कर नतिर्ने फर्महरु


क्लिकमान्डु