अर्ब लगानीमा सौर्य एयरले थप्यो नयाँ जहाज

काठमाडौं । सौर्य एयरलाइन्सले नयाँ जहाज थपेको छ । एक अर्ब रुपैयाँको लगानीमा सौर्यले बम्बार्डएर सिआरजे-२०० सिरिजको नयाँ जहाज थपेको हो । थपिएको जहाजसँगै अब सौर्यले २ जहाजबाट सुविधा दिनेछ

एक हप्तादेखि मकालु एयरलाइन्सको जहाज डोल्पामा अलपत्र

डोल्पा । मकालु एयरलायन्सको नौ एन-एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ । नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा अवतरण गरेर फर्कन तयार हुँदा जहाजको ब्याट्रीमा समस्या उत्पन्न

नेपाल-चीन व्यापार र ओबिओरको बाटो

नेपाल र जनगणतन्त्र चीन बिच शताब्दीऔं लामो आर्थिक र ब्यापारीक सम्बन्ध रहिआएको छ । परम्परागत रुपमा चीनको स्वशासित राज्य तिब्बतसँगको ब्यापार बार्टर (बस्तु वा सेवा साटासाट गरेर आर्थिक गतिबिधि चलाउने

चाबहिलमा यसरी भासियो सडक (फोटो सहित)

काठमाडौंं । चाबहिल क्षेत्रमा सडक भासिएको छ । जसको कारण सवारी आगमनमा कठिनाई भएको छ ।चाबहिल चोकबाट ओम हस्पिटल तर्फ जाने बाटो भासिएको हो । भासिएको सडकमा डोजर लगाएर पुर्ने

आसियान र ईयू स्वतन्त्र व्यापारमा संलग्न रहन सहमत

मनिला । बिना रोकतोक र स्वतन्त्र आपसी व्यापारमा संलग्न हुने र कतै कतै दुई देशकाबीच लाग्दै आएको व्यापार तथा वाणिज्यगत प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धी सम्झौता वार्ता अघि बढाउने दिशामा सहकार्य

मलेसियामा नेपालीको चरम श्रम शोषण, मालिक भन्छन, ‘जङ्गलमा बस्नेलाई बिछ्यौना किन चाहियो ?’

क्वालालम्पुर ।  कास्की मिजुरे गाविस-२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन् । एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उनलाई कारागारमा बसेको भन्दा बढी सकस हुन्छ

पर्यटक भित्र्याउनका लागि भ्यू प्वाइन्ट र हेलिप्याड, सहयोग र श्रमदानबाट निर्माण

सोलुखुम्बु । खुम्जुङ गाविसको खुम्जुङ भ्यालीसँगै जोडिएको खुन्दे गाउँमा पर्यटक भित्र्याउन त्यहाँका महिलाले गाउँमा हेलिप्याड र भ्यू प्वाइन्ट बनाएका छन् । खुम्बुको नाम्चे र खुम्जुङ भ्यालीमा प्रशस्त पर्यटक पुग्ने भए

के भयो ब्राजिलको अर्थतन्त्र ?

ब्राजिल । ब्राजिलको आर्थिक मन्दीले विगत दुई वर्षमा इतिहासमै मुलुकको गतिविधिमा नराम्रो प्रभाव पारेको ब्राजिलले जनाएको छ । मंगलबार आर्थिक मन्दीबाट मुलुक प्रताडित हुन थालेको ठिक दुई वर्ष पुग्दा दक्षिण

मुस्ताङको नुनखानी तत्काल संचालन गर्न सकिने अवस्थामा

मुस्ताङ। लामो समयदेखि खेर गइरहेको मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीमा तत्काल नुन उत्पादन गर्न सकिने सम्भावना देखिएको छ । आपूर्ति मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरी नेतृत्वको टोलीले फागुन दोस्रो साता गरेको

संसदले शव्दको अर्थ नबुझ्दा, सचिवले माफी माग्नुपर्यो

  काठमाडौं । व्यवस्थापिका सांसदको अर्थ समितिले बिहीबार बैठक बोलायो । बैठकमा छलफलको एजेण्डा थियो,– गैरबजेटरी निकासा सम्बन्धमा । पछिल्लो समय सरकारले धमाधम रकमान्तर गर्न थालेपछि त्यसबारे छलफल गर्न बैठक